कीवर्डहरू -

टम्बलरको आइओएस एपमा सेन्सेटिभ कन्टेन्ट फिल्टर फिचर

टम्बलरको आइओएस एपमा सेन्सेटिभ कन्टेन्ट फिल्टर फिचर

टम्बलरले आफ्नो आइओएस एपका लागि सेन्सेटिभ कन्टेन्ट फिल्टर फिचर ल्याएको छ । यो फिचर सेटिङमा डिफल्ट रुपमै अन हुनेछ, जसलाई टगल अफ गरेर बन्द गर्न पनि सकिन्छ ।

यस फिचरले सेन्सिटिभ ट्याग भएको पोस्टलाई सुझावित पोस्टमा देखाउँदैन् । यो सेटिङ्गको टगललाई डिसेबल गरेपछि तपाईले संवेदनशील कन्टेन्ट हेर्न र खोज्न पाउनुहुनेछ ।

यो फिचर पाउनका लागि टम्बलर आइओएस एपका पछिल्लो भर्सन हुनुपर्छ । अहिलेका लागि प्रयोगकर्ताहरु टगल डिसेबल गर्नका निम्ति टम्बलरको वेबसाईटमा जानुपर्ने हुन्छ ।