कीवर्डहरू -

नेपालमा सोकोनको ११ सिटर इलेक्ट्रिक भ्यान सार्वजनिक हुँदै

नेपालमा सोकोनको ११ सिटर इलेक्ट्रिक भ्यान सार्वजनिक हुँदै

नेपालमा सोकोनको ११ सिटर नयाँ इलेक्ट्रिक भ्यान सार्वजनिक हुने भएको छ ।

नेपालको सबैभन्दा ठूलो अटोमोबाइल समूह एमएडब्लूले नयाँ इलेक्ट्रिक भ्यान सार्वजनिक गर्ने तयारी थालेको हो ।

यमाहा, जेसीबी, स्कोडा, जीप, चिंगन, फियट, सेरेस, फोटोन लगायतका अन्तर्राष्ट्रिय ब्राण्ड नेपालमा बिक्री गर्दै आएको एमएडब्लूले SOKON EC 36 11 Seater इलेक्ट्रिक भ्यान छिट्टै सार्वजनिक हुनेछ । 

अप्रिल महिनादेखि बजारमा बिक्री वितरण सुरु गर्ने योजनासहित कम्पनी काम अगाडि बढाएको छ ।