कीवर्डहरू -

क्यामियो फायर १०० इयरबड्स नेपाली बजारमा, यस्ता छन् सुविधा

क्यामियो फायर १०० इयरबड्स नेपाली बजारमा, यस्ता छन् सुविधा

क्यामियो इन्टरनेसनल प्रालिले 'क्यामियो फायर १०० इयरबड्स' नेपाली ग्याजेट्स बजारमा भित्रिएको छ। युवा प्रयोगकर्तालाई मध्यनजर राखी ४० घन्टा प्लेटाईम र ३० दिन स्ट्याण्डबाई सहित यो इयरबड्स बजारमा ल्याएको हो।

कम्पनीकाअनुसार स्टेरियो एचडी साउन्ड क्वालिटी साथैएआई–इएनसी रहेको इयरबडले स्वतः९० प्रतिशत न्वाइज कन्ट्रोल गर्न सक्षम रहेको छ।

यसैगरी यस इयरबड्सको विशेषता भनेको ३० दिनको स्ट्याण्डबाई सुबिधा हो, जस्ले गर्दा दसैंमा घुमघाम गर्न जाँदा चार्जिङ्गको चिन्ता नहुने कम्पनीका प्रतिनिधि बताउँछन।

इयरबड्स स्वीट एण्ड डस्ट रेसिस्टेन्ट भएकाले पसिना र धुलोले नबिगार्ने कम्पनीको भनाइ छ । सजिलै

स्मार्टफोनसँग कनेक्ट गर्नका लागी क्यामि यो फायर १०० मा भ्वाइस असि स्टेन्ट सर्पो टका साथ ब्लूटुथ भर्सन ५.३ रहेको छ।

५० एमएएचको ब्याट्री पावर र चार्जिङ बक्समा ४०० एमएएचको ब्याट्री प्याक रहेको यस इयरबड्सलाई १ घण्टामानैफुल चार्ज गर्न सकिनेछ । क्यामियो फायर १०० इयरबड्स यही अक्टोबर ११ बाट बजारमा उपलब्ध भएकोछ।