कीवर्डहरू -

पुराना मोटरसाइकल वा स्कुटर एफडी मोटर्सको विद्युतीय स्कुटरसँग साट्न सकिने

पुराना मोटरसाइकल वा स्कुटर एफडी मोटर्सको विद्युतीय स्कुटरसँग साट्न सकिने

कुनै पनि ब्राण्डका मोटरसाइकल वा स्कुटर एफडी मोटर्सको विद्युतीय स्कुटरसँग साट्न सकिने भएको छ । 

पेट्रोलबाट चल्ने मोटरसाइकल वा स्कुटर एफडी मोटर्सको विद्युतीय स्कुटरसँग साट्न सक्ने गरी कम्पनीले एक्सचेन्ज अफर ल्याएको हो । 

एफडी मोटर्सले नेपाली बजारमा एफ फाइभ, एफ फाइभ ए र एफ फाइभ ए प्रो उपलब्ध रहेका छन् । 

स्कुटरमा साइड ड्राइभ थ्रीके मोडल, १२० किलोमिटरसम्म रेन्ज, एलएफपी ब्याट्री, २०० एमएम ग्राउण्ड क्लियरेन्स, १४ र १६ इन्चको टायर, क्यान कम्युनिकेसन कन्ट्रोलर लगायतका सुविधा रहेका छन् ।

एक्सचेन्जको फाइदा एफडी मोटर्सका शोरूमहरू काठमाडौंको बत्तिसपुतली, ललितपुरको इमाडोल, सुनसरीको इटहरी र चितवनको भरतपुरबाट लिन सकिने छ ।