कीवर्डहरू -

बालबाटिका इन्टरनेशनल स्कुलले सञ्चालनमा ल्यायो रोबोटिक कार्यक्रम

बालबाटिका इन्टरनेशनल स्कुलले सञ्चालनमा ल्यायो रोबोटिक कार्यक्रम

काठमाडौको बालाजु नेपालटारस्थित बालबाटिका इन्टरनेशनल स्कुलले शैक्षिक सत्र २०८१ देखि रोबोटिक कार्यक्रम सञ्चालनमा ल्याएको छ । 

विद्यार्थीलाई सैद्धान्तिकसँगै प्राविधिक शिक्षामा जोड दिने उद्देश्यसहित बियोण्ड एपोजीसँगको सहकार्यमा रोबोटिक कार्यक्रम सञ्चालनमा ल्याएको हो । 

कक्षा ४ देखिका विद्यार्थीलाई रोबोटिक, कोडिङलगायतका व्यवहारिक ज्ञान प्रदान गरिने छ, जसअनुसार साताको एक दिन विद्यार्थीहरूलाई यसबारे सिप सिकाइनेछ ।