कीवर्डहरू -

विकास बैंक समूहमा सर्वाधिक विद्युतीय कारोवार गरेकोमा मुक्तिनाथ विकास बैंक सम्मानित

विकास बैंक समूहमा सर्वाधिक विद्युतीय कारोवार गरेकोमा मुक्तिनाथ विकास बैंक सम्मानित

नेपाल क्लियरिङ हाउसले आफ्नो १५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा मुक्तिनाथ विकास बैंकलाई सम्मान गरेको  छ ।  

विकास बैंक समूहमा सर्वाधिक विद्युतीय कारोवार गरेको भन्दै क्लियरिङ हाउसले मुक्तिनाथ विकास बैंक सम्मानित गरेको हो । 

काठमाडौंमा भएको कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले सो पुरस्कार ग्रहण गरेका हुन् ।