कीवर्डहरू -

अनलिमिटेड रेमिटले प्राप्त गर्‍यो मस्ट इन्नोभेटिभ रेमिट्यान्स कम्पनी २०२४ एशिया अवार्ड

अनलिमिटेड रेमिटले प्राप्त गर्‍यो मस्ट इन्नोभेटिभ रेमिट्यान्स कम्पनी २०२४ एशिया अवार्ड

रेमिट्यान्स कम्पनी अनलिमिटेड रेमिट ‘मस्ट इन्नोभेटिभ रेमिट्यान्स कम्पनी २०२४ – एशिया’ बाट सम्मानित भएको छ । 

वेल्थ एण्ड फाइनान्सले बेलायतमा आयोजना गरेको फिनटेक अवार्ड्स २०२४ मा नेपाली कम्पनी अनलिमिटेड रेमिट ‘मस्ट इन्नोभेटिभ रेमिट्यान्स कम्पनी २०२४ – एशिया’ बाट सम्मानित भएको हो । 

अनलिमिटेड रेमिटले विदेशबाट नेपाल र भारतमा रेमिट्यान्स पठाउन सहज बनाउँदै आएको छ । कम्पनीले २९ मुद्रामा १५० देशमा सेवा प्रवाह गरिरहेको छ ।