कीवर्डहरू -

Search Result: Doctors on call

तीनजना डाक्टरले सुरू गरेको ‘डक्टर्स अन कल’, जसले दिन्छ घरमै स्वास्थ्य सेवा

५-६ वर्ष अगाडि नेपालमा सूचना प्रविधिको चर्चा खासै हुँदैन्थ्यो । अहिलेको जस्तो इन्टरनेट सुविधा पनि थिएन । प्रविधि बारे साक्षरता पनि कमै थियो । त्यो बेला ‘घरमै स्वास्थ्य सेवा’ असम्भव जस्तै लाग्थ्यो ।

तर निरन्तर मिहिनेत गरे के असम्भव छ र ? हामीला…