कीवर्डहरू -

Search Result: mobile

फोन किन ह्याङ हुन्छ ?

आजकाल स्मार्टफोन बिनाको जीवन अधुरो छ । हामी धेरैजसो कुराको लागि मोबाइलमा निर्भर छौं । किनमेल, बिल भुक्तानी, टिकट बुकिङ र अध्ययनको लागि स्मार्टफोनको मद्दत लिन्छौं । काम गर्ने क्रममा प्रायः मोबाइल ह्याङ्ग हुन्छ ।