कन्फेरेन्स
शनिबार काठमाडौंमा डटनेट कन्फेरेन्स हुँदै, निःशुल्क सहभागी हुन सकिने
एएसपी डटनेट कम्युनिटी नेपालको आयोजनामा आगामी मंसिर २० गते शनिबार काठमाडौंमा ‘डटनेट कन्फेरेन्स २०२५’ हुने भएको छ।
बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मैतीदेवीस्थित सनवे कलेज काठमाडौंमा आयोजना हुने कन्फेरेन्समा देशभरका डटनेट डेभलपरहरूको जमघट हुनेछ।
कन्फेरेन्समा डटनेट १०, एसक्युएल सर्भर, एआई एजेन्ट, मोडर्न क्लिन आर्किटेक्चर, रिभर्स प्रोक्सी लगायतका विषयमा उद्योगका विज्ञहरूले प्रस्तुति दिनेछन्। वक्ता रूपमा एएसपी डटनेट कम्युनिटी नेपालका संस्थापक आलोक कुमार पाण्डे, इन्जिनियरिङ तथा परियोजना व्यवस्थापन परामर्शदाता देव राज गौतम, युरेका सिस्टमका टिम लिड निर्देश प्रधान, माइक्रोसफ्ट मोस्ट भ्यालुएबल प्रोफेसनल प्रशान्त धेउवाजु, भिभासफ्टका टेक लिड रिज्वान अन्सारी र एसक्युएल हेल्प्सका संस्थापक तथा निर्देशक श्री खनाल रहनेछन्।
कन्फेरेन्समा निःशुल्क सहभागी हुन सकिने भए पनि अनलाइन दर्ता अनिवार्य गरिएको आयोजकले जनाएको छ। आफ्नो नाम दर्ता गराउन यहाँ क्लिक गर्नुहोस् ।

कन्फेरेन्स
डिजिटल नेपाल कन्क्लेभ २०२५ को कम्युनिकेसन पार्टनरमा टिङटिङ
एआई कम्युनिकेसन प्लेटफर्म टिङटिङ डिजिटल नेपाल कन्क्लेभ २०२५ सँग सहकार्…
साउन ३० गते चौंथो संस्करणको ‘डिजिटल नेपाल कन्क्लेभ’ हुँदै, गुगल समेतको सहभागीता हुने
आगामी साउन ३० गते शुक्रबार डिजिटल नेपाल कन्क्लेभको चौंथो संस्करण आयोजना हुने भएको छ । आइसिटी फाउन्डेसन नेपालले ‘इम्पावर…
वर्डक्याम्प पोखरा आयोजना हुँदै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्राविधिक विज्ञहरू समेत सहभागी हुने
वर्डप्रेस र खुला वेब प्रविधिको प्रवर्द्धनमा केन्द्रित प्राविधिक सम्मेलन वर्डक्याम्प पोखरा २०२५ यही जेठ ३० र ३१ गते पोखरामा आयोजना हु…
काठमाडौंमा डेभकन २०२५ आयोजना हुँदै, एआई र डेटाको विषयमा छलफल हुने
वैशाख २५ गते काठमाडौंमा डेभकन २०२५ कार्यक्रम आयोजना हुने भएको छ । नयाँ वानेश्वरको अल्फा हाउसमा हुने कार्यक्रममा अन्तर्राष्ट्रिय व…
विद्यार्थीलाई सम्भावनासँग चिनाउन र अवसरसँग जोड्न शनिबार करियर कन्क्लेभ हुँदै
साउन १९ गते शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा ‘करियर कन्क्लेभ’ आयोजना हुने भएको छ । माध्यमिक तहको प्लस टु अ…
असार ५ गते स्टाफ कलेजमा वैज्ञानिक सम्मेलन हुँदै
असार ५ गते एनवाईसी वैज्ञानिक सम्मेलन हुने भएको छ । राष्ट्रिय युवा परिषद्ले रोबोटिक्स एशोशिएसन नेपालको सहकार्यमा वैज्ञानिक सम्मेल…
डिजिटल नेपाल कन्क्लेभ २०२४ सम्पन्न, डिजिटलाइजेसन र विकासमाथि वृहत छलफल
आइसिटी फाउन्डेसन नेपालले आयोजना गरेका तेस्रो संस्करणको डिजिटल नेपाल कन्क्लेभ २०२४ सम्पन्न भएको छ । गत शुक्रबार काठमाडौंको म्यारि…
शुक्रबार डिजिटल नेपाल कन्क्लेभ २०२४ आयोजना हुँदै, डिजिटलाइजेसन र विकासको तालमेलमा केन्द्रित हुने
यही जेष्ठ २५ गते शुक्रवार डिजिटल नेपाल कन्क्लेभको तेस्रो संस्करण आयोजना हुदैछ । आइसिटी फाउण्डेसन नेपालले आयोजना गर्ने डिजिटल ने…
डिजिटल नेपाल कन्क्लेभमा डिजिटल प्रडक्ट, परियोजना र इनिसियटिभ्सहरू प्रदर्शनी गर्न सकिने
आगामी जेठ २५ गते काठमाडौंको म्यारियट होटलमा आयोजना हुने डिजिटल ने…
बिहीबारदेखि नेपालमा पहिलो पटक ‘सहकारी डिजिटल कन्क्लेभ’ हुँदै
राष्ट्रिय सहकारी महासंघको आयोजनामा यही चैत १ र २ गते याक एण्ड यति होटलमा हुने ‘प्रथम सहकारी डिजिलट कन्क्लेभ’को तय…
चैत १ र २ गते काठमाडौंमा पहिलो ‘कोअपरेटिभ डिजिटल कन्क्लेभ’ आयोजना हुँदै
चैत १ र २ गते काठमाडौंमा पहिलो ‘कोअपरेटिभ डिजिट…
लुम्बिनी प्रदेशमा फागुन १३ गते टेक कन्क्लेभ आयोजना हुँदै
लुम्बिनी प्रदेशमा टेक कन्कलेभ आयोजना हुने भएको छ । प्रविधिको क्षेत्रमा काम गर्दै आएको गैर- नाफामुलक संस्था कोड फर चेन्जले लुम्बिन…
शुक्रबार र शनिबार पोखरामा वर्डक्याम्प नेपाल
शुक्रबार र शनिबार वर्डक्याम्प नेपालको छैठौँ संस्करण बिरौटा स्थित होटल पोखरा ग्रान्डमा आयोजना हुने भएको छ । वर्डप्रेस नेपालले सन् २…
आईतबार मिनी एडटेक एआई कन्फेरेन्स हुँदै
आईतबार मिनी एडटेक एआई कन्फेरेन्स आयोजना हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, रोबोटिक्स एशोशिएसन नेपाल…
प्रेसिडेन्सियल आइटी कन्क्लेभ हुँदै
प्रेसिडेन्सियल बिजनेश स्कुलले न्यास आइटीसँगको सहकार्यमा प्रेसिडेन्सियल आइटी कन्क्लेभ २०२३ आयोजना गर्दैछ । शुक्रबार दिउँसो एक बजेबा…