कीवर्डहरू -

डिजिटल पेमेन्ट

ए डिभिजन लिग आजबाट शुरू हुँदै, खेलको टिकट सजिलो पेबाट काट्न सकिने

शुक्रबारबाट शहिद स्मारक ए डिभिजन लिग शुरू हुने भएको छ । आज अपरान्ह ४;४५ बजे दशरथ रंगशाला त्रिपुरेश्वमा हुने उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा गर्नेछन् ।

सातदोबाटोले पहिलो पटक लिग खेल्न लागेको हो । यसअघि बी डिभिजन लिगको उपाधि जितेको सातदोबाटो शीर्ष लिगमा बढुवा भएको थियो ।

खेलको टिकट अनलाइनबाटै खरिद गर्न सकिने छ । सजिलो पे मोबाइल एप डाउनलोड गरी शहिद स्मारक ए डिभिजन लिगको टिकट खरिद गर्न सकिने छ । सजिलो पे एन्ड्रोइड र आईओएस दुबैमा उपलब्ध छ ।

लिगको सम्पूर्ण तायरी पुरा भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । जम्मा ९१ खेल हुने लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

लिगको पहिलो दिन अर्थात आज एउटा खेल मात्रै हुनेछ । त्यसपछि भने हरेक दिन दुई खेलहरू हुनेछन् । लिग विजेताले ७५ लाख पुरस्कार पाउने छन् ।

यस्तै उपविजेताले ५० लाख र तेस्रो हुनेले २५ लाख पुरस्कार पाउने छन् । हरेक खेलको विजेताले ५० हजार पाउने छन् । खेल बराबरीमा सकिए दुबै टोलीले २५-२५ हजार पाउने छन् ।


डिजिटल पेमेन्ट

ग्लोबल आइएमई बैंकले शुरू गर्‍यो डिजिटल बैंकिङ सम्बन्धी देशव्यापी अभियान

ग्लोबल आइएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ्ग सेवाको विस्तार र प्रोत्साहनको लागि देश…

नेपालपे क्यूआरको सुविधा अब हिमालयन बैंकमा

हिमालयन बैंकले नेशनल पेमेन्ट स्वीचमा आवद्ध भइ नेपालपे क्यूआर सञ्चालन गर्न नेपाल क्लि…

ईसेवा मनी ट्रान्सफर र ट्राङ्लोबीच रेमिट्यान्स भुक्तानी सम्झौता

सेवा सेवा मनी ट्रान्सफर र मलेशियाको रेमिट्यान्स् कम्पनी ट्राङ्लोबीच रेमिट्यान्स भुक्तानी…

खल्तीमार्फत राष्ट्रिय वाणिज्य बैंकको आवेदन फाराम शुल्क भुक्तानी गर्न सकिने

राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदका लागि माग गरेको पदपूर्ति आवेदनको परिक्षा शुल्क …

विश्वका १० प्रमुख  डिजिटल भुक्तानी गेटवे 

ई–कमर्सका लागि राम्रो इन्टरफेस र डिजिटल भुत्तानीको सुविधा हुनु एकदमै महत्वपूर्ण कुरा हो । भुक्तानी प्रक्रिया राम्रो र सहज नभएमा ग्राहकहरुले ई&n…

ईसेवा वालेटमा अब सिधै कतारबाट पैसा पठाउने सकिने  

ईसेवा मनी ट्रान्सफरले कतारको ख्यातिप्राप्त रेमिट्यान्स कम्पनी अलदार एक्सचेन्जसँग रेमिट्य…

इसेवा मनी ट्रान्सफर र शाइन रेसुङ्गा बैंकबीच रेमिट्यान्स् भुक्तानी सम्झौता

पछिल्ला दिनमा स्वदेश तथा विदेशमा व्यापक रुपमा कारोवार विस्तार गर्दै बजार हिस्सा बढा…

डिजिटल भुक्तानीमा नयाँ क्रान्ति : गभर्नर अधिकारी

नेपालको अग्रणी सपिङ सेन्टर भाटभटेनी सुपर मार्केटमा अबदेखि फोनपे मार्फत क्यूआर स्क्यान गरेर सामान खरिदको रकम भुक्तानी गर्न सकिने भएको छ । यो सँगै  यसअघि न…

रेखा र गोकुलले पाए आइएमईको अफरबाट चार गुणा बढी रकम

आइएमई मनिट्रान्स्फरको दशैंतिहार विशेष डबलको डबलको डबल अफर अन्तरगत असोज महिनाको वि…

प्रभु मनि ट्रान्सफर र वेष्टर्न युनियन मनि ट्रान्सफरबीच सम्झौता

प्रभु मनि ट्रान्सफरले वेष्टर्न युनियन मनि ट्रान्सफर (आयरल्यान्ड)सँग सम्झौता गरेको छ । प्…

आईएमई पेबाट हवाई टिकट काट्दा ५० प्रतिशत पैसा फिर्ता, साथमा क्यासब्याक पनि

आईएमई पेले दशैंको झट्का दैनिक ५० प्रतिशत फिर्ता योजना सार्वजनिक गरेको छ । यस योजन…

आर्थिक रूपान्तरणका लागि सहकारीलाई डिजिटाइज गर्न आवश्यक छ  

नेपालको सामाजिक आर्थिक परिवर्तन ल्याउनुपर्छ भनेर हामीले अन्तिम पिएसओको रुपमा नेपाल…

साउनमा क्युआर कोडबाट ५ अर्ब ५६ करोड कारोबार, वालेटबाट हुने कारोबार १४ अर्ब बढी

क्युआर कोडमार्फत हुने कारोबार नयाँ रेकर्ड कायम भएको छ । गएको साउन महिनामा मात्रै …

बागमती प्रदेशको सबै खाले सवारी कर, दर्ता र नवीकरण शुल्क इसेवाबाट तिर्न गर्न सकिने

बागमती प्रदेशमा दर्ता भएका सबै खाले सवारी साधनको कर तथा राजस्व, सवारी दर्ता तथा न…

फोनपे डाइरेक्ट बाट कुनै पनि बैंकमा २ लाख रूपैयाँसम्म रकम पठाउँदा १० रूपैयाँ शुल्क लाग्ने

नेपालको अग्रणी  भुक्तानी प्रणाली सञ्चालक फोनपेको फोनपे डाइरेक्ट मार्फत अन्तरबैंक रकम…