डिजिटल पेमेन्ट
गरिमा विकास बैंकको मोबाइल बैकिङ्ग तथा डेविट कार्ड प्रयोग गर्दा अन्नपूर्ण केबलकारमा १० प्रतिशत छुट
पर्यटकीयस्थल पोखराको फेवातालदेखि सराङकोटसम्म सञ्चालन हुँदै आएको अन्नपूर्ण केबलकारमा छुट प्रदान हुने भएको छ । गरिमा विकास बैंक र केबलकारबीच छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो ।
सम्झौता अनुरुप, गरिमा विकास बैंकको मोबाइल बैकिङ्ग तथा डेविट कार्ड प्रयोग गर्ने सेवाग्राहीहरुले केबलकारको टिकट मूल्यमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
हाल, गरिमा विकास बैंकले नेपालभर ११९ शाखा कार्यालय, १ एक्सटेन्सन कार्यालय र ५१ एटिएमबाट सेवा प्रवाह गर्दै आइरहेको छ ।
डिजिटल पेमेन्ट
मुक्तिनाथ विकास बैंकको डेबिट कार्डबाट दराजमा भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट
मुक्तिनाथ विकास बैंकले दराजसँग नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा आफ्ना…
इसेवाबाट कुनै पनि बैंकको क्रेडिट कार्डको बिल भुक्तानी निशुल्क गर्न सकिने
नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत कुनैपनि बैंक तथा वित्तीय संस्थाको…
दराजमार्फत सामान किन्दा नेपाल बैंकका ग्राहकलाई १५ प्रतिशतसम्म छुट
नेपाल बैंक लिमिटेड र अनलाइन सपिङ पोर्टल दराज केयमु प्रालिबीच बैंकमा खाता रहेका …
क्रेडिट कार्ड शुरू गर्ने नेपालकै पहिलो विकास बैंक बन्यो कामना सेवा बैंक
कामना सेवा विकास बैंकले सोमबारबाट क्रेडिट कार्ड सेवा समेत शुभारम्भ गरेको छ । क्रे…
ग्लोबल स्मार्ट प्लसबाट अब पेटिएम, गुगल पे जस्ता भारतीय भुक्तानी प्रणालीमा कारोबार गर्न सकिने
ग्लोबल आइएमई बैंकले नेपाल–भारत भित्रका ग्राहकहरुलाई क्यूआर सुविधा सुचारु गर्नको ला…
खल्तीबाट अब बैंक खातामा निःशुल्क रकम पठाउन सकिने
पैसा ट्रान्सफरलाई अझै सजिलो र सरल बनाउन खल्ती डिजिटल वालेटले नि:शुल्क बैंक ट्रान्सफ…
खल्तीबाट सिटिजन लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्न सकिने
भुक्तानी कम्पनी ‘खल्ती’ बाट सिटिजन लाइफ इन्स्योरेन्सका सबै बिमा ग्राहकहरुले भुक्तानी …
खल्तीबाट ईएमआई भुक्तानी गर्दा १०० प्रतिशत क्यासब्याक र स्मार्टफोन जित्ने मौका
भुक्तानी सेवा प्रदायक खल्तीले ‘ईएमआई डन १०० प्रतिशत रिटर्न’ नामक नयाँ अफर ल्याएको छ…
अब इसेवाबाटै भुक्तानी गर्नुहोस् खानेपानीको (केयुकेएल) शुल्क
यो सँगै इसेवा मार्फत केयुकेएलका ठिमी,भकाठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयुकेए…
अब सानिमा बैंकको मोबाइल बैंकिंङ्गबाट ‘खल्ती डिजिटल वालेट’ मा पैसा राख्न सकिने
अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्तीले सानिमा बैंक लिमिटेडसँग सम्झौता गरेको छ…
एनआइसी बैंकका ग्राहकले डेबिट कार्ड वा क्यूआरबाट भुक्तानी गर्दा सोल्टी होटलमा १० प्रतिशत छुट
एनआइसी एशिया बैंकका ग्राहकहरूले पाँच तारे होटल द सोल्टी काठमाडौं र नेपालगन्जस्थित…
खल्तीबाट नेशनल लाइफको प्रिमियम भुक्तानी गर्दा ‘क्यास ब्याक’
खल्तीबाट नेशनल लाइफ इन्स्योरेन्सको बीमा प्रिमियम भुक्तानी गर्दा ‘क्यास ब्याक’ पाइने भए…
‘आइएमई पे’ स्क्यानबाट किराना खरिद गर्दा १० प्रतिशत छुट
आइएमई पे’ ले आफ्नो प्रयोगकर्ताहरूको लागि डिपार्टमेन्टल स्टोरहरूमा किराना खरिद गर्दा …
‘कर्पोरेट पे’ द्वारा ७ महिनामै ५५ अर्ब कारोबार फर्स्योट
नेपाल क्लियरिङ हाउस लिमिटेडको ‘कर्पोरेट पे’ प्रणालीले चालू आर्थिक वर्षको सात महिना…