डिजिटल पेमेन्ट
‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ अफर अन्तर्गत सातौँ हप्ताको विजेता सार्वजनिक
दसैँ, तिहार, छठ र नेपाल संवत् जस्ता चाडपर्वहरूका अवसरमा आइएमईले आम सेवाग्राहीहरूलाई लक्षित गर्दै संचालनमा ल्याएको ‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ नामक सेवाग्राहीमुखी अफर अन्तर्गत सातौँ हप्ताका विजेता सार्वजनिक गरेको छ ।
बिहीवार काठमाडौँ पानी पोखरीस्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभ मार्फत सार्वजनिक गरिएको नतिजाअनुसार सेवाग्राहीहरू यमप्रकाश चन्द र पूर्णबहादुर श्रेष्ठ सातौँ हप्ताका लागि साप्ताहिक विजेता छनोट भएका छन् ।
संयुक्त अरब इमिरेट्स र मलेशियाबाट आइएमईमार्फत पैसा पठाउनुहुने विजेताद्वयले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
त्यस्तै सेवाग्राहीहरू गमबहादुर पुन, विष्णु वि.के., मन्तोष लिम्बु, शोमबहादुर घलान, कर्णबहादुर हिरोजक, लालविहारी शाह हलुवाई र सुस्मिता रानामगर दैनिक विजेता छनोट भएका छन् । उनीहरु प्रत्येकले एक–एक सेट सामसुङ मोबाइल उपहार स्वरूप प्राप्त गर्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
डिजिटल पेमेन्ट
फोनपे मार्फत भाटभटेनीमा क्यूआर भुक्तानी गर्दा अनलिमिटेड सपिङ्ग गर्न सकिने
फोनपेको क्यूआर मार्फत भाटभटेनि सुपर मार्केटमा भुक्तानी गर्दा अनलिमिटेड सपिङ्ग गर्न स…
नबिल बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड होल्डरले म्याक्स हेल्थकेयर इण्डियामा १२ प्रतिशत छुट पाउने
नबिल बैंक र म्याक्स हेल्थकेयर इण्डियाबीच सम्झौता भएको छ । नबिल बैंकको डेबिट, क्रेडि…
‘खल्ती’ आईएसओ २७००१:२०१३ बाट प्रमाणित
नेअनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ आईएसओ 27001ः2013 बाट प्रमाणित भएको छ…
सिद्धार्थ बैंकको ‘दसैंको बहार, क्यास ब्याक उपहार’ योजना अन्र्तगत अनलाइन कारोबार गर्दा २० प्रतिशत क्यास ब्याक
सिद्धार्थ बैंक लिमिटेडले दसैंको अवसरमा दसैंको बहार, क्यास ब्याक उपहार योजना ल्याएक…
दशैंलाई लक्षित गर्दै फोनपेको नयाँ योजना, कारोबार गर्दा हरेक दिन एक लाख जित्ने अवसर
नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडले नेपालीहरुको …
राष्ट्रिय वाणिज्य बैंकको खाता खल्तीमा लिङ्क गर्दा सय रूपैयाँ बोनसँगै स्मार्टफोन जित्ने मौका
खल्तीले राष्ट्रिय वाणिज्य बैंक खाता खल्तीमा लिङ्क गरि पहिलो भुक्तानी गर्ने प्रयोगकर्ताह…
आईएमईपेका ग्राहकले फोनपे क्यूआरमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म क्यासब्याक पाउने
आइएमइपेका ग्राहकले आइएमइपेकोे मोबाईल एप्स्मार्फत फोनपको क्यूआरबाट भुक्तानी गर्दा दश …
क्रिस्टल डाइग्नोस्टिकमा आइएमई पे मार्फत भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट
आइएमई पे र सिनामंगलस्थित क्रिस्टल डाइग्नोस्टिकबीच साझेदारी सम्झौता भएको छ । सम्झौता …
अहिलेसम्म ४२ हजार बढीले लिए आईएमई पेको भिसा कार्ड, यो वर्ष १ लाखलाई वितरण गर्ने योजना
अहिलेसम्म ४२ हजार बढी प्रयोगकर्ताले आईएमई पेको भौतिक भिसा कार्ड लिएका छन् । आईएमई …
खल्तीबाट अब ५० सेकेण्डमै मुभी टिकेट काट्न सकिने, यस्तो छ तरिका
डिजिटल वालेट खल्तीबाट अब ५० सेकेण्डमै मुभी टिकेट काट्न सकिने भएको छ । यसका लागि …
आइएमई र पतञ्जलीबीच रेमिटेन्स साझेदारीसम्बन्धी सम्झौता
पतञ्जली आयुर्वेद र आइएमईबीच रेमिटेन्स साझेदारीसम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुस…
खल्ती र क्युएफएक्स बिच सम्झौता, अब मुभी टिकेट काट्न सजिलो हुने
क्युएफएक्स सिनेमाले खल्तीसँग एपको माध्यमबाट टिकेट खरिद गर्नका निम्ति सहकार्य गरेको छ…
डिजी पे र स्टार हस्पिटलबीच सहकार्य, डिजी पेका ग्राहकलाई स्टार अस्पतालमा छुट
डिजी पे प्रा.लि र स्टार हस्पिटलबीच सहकार्य गर्ने सम्झौता भएको छ। सम्झौताअनुसार डिजी …
डिजी पे र स्टार हस्पिटलबीच सहकार्य, डिजी पेका ग्राहकलाई स्टार अस्पतालमा छुट
डिजी पे प्रा.लि र स्टार हस्पिटलबीच सहकार्य गर्ने सम्झौता भएको छ। सम्झौताअनुसार डिजी …
नमस्ते पेको लोयल्टी पोइन्ट सुरू, कसरी पाउने र खर्च गर्ने ?
डिजिटल वालेट नमस्ते पेले लोयल्टी सेवा सुरू गरेको छ । नमस्ते पेले प्रयोगकर्ताहरूलाई…