Latest news
दशैं अफरमा सामसङ र एनसेलको सहकार्य, ग्राहकलाई विशेष उपहार
काठमाडौं । सामसङ नेपालले Ncell सँग मिलेर Ncell का ग्राहकका लागि छानिएका सामसङ टिभी, रेफ्रिजरेटर र वासिङ मेसिनमा दशैंको विशेष अफर ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकहरूले सामसङको चलिरहेको चाडपर्वको अफरमा थप १२५ सम्म छुट पाउनेछन् । यसरी दुवै अफरबाट योग्य मोडेलहरूमा कुल ३१५ सम्मको लाभ लिन सकिनेछ ।
यस सहकार्यले सामसङको चाडपर्वको अफर “Smart Upgrade घरमा, Lucky Surprise चाडमा”लाई अझै आकर्षक बनाएको छ । यसले ग्राहकलाई यस चाडपर्वमा घरका लागि नयाँ टिभी, फ्रिज वा वासिङ मेसिन अपग्रेड गर्न थप फाइदा दिएको छ ।
यो अफर लिन ग्राहकले Ncell App को Partnered Service सेक्सनमा गएर आफूले पाउने छुट हेर्न सक्छन् । एनसेल प्याकमा गर्ने खर्चका आधारमा प्रत्येक ग्राहकले आफूलाई लागू हुने सामानमा छुटसहितको छुट्टै अफर पाउनेछन् । त्यसपछि अफर कोड लिएर नजिकैको सहभागी सामसङ आधिकारिक डिलर कहाँ गई आफूले चाहेको सामान किन्न सक्छन् ।
Latest news
एआई, उद्यमशीलता र रोजगारी सिर्जनामा केन्द्रित युवा उद्यमशीलता सम्मेलन सुरु
काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई), युवा उद्यमशीलता प्रवर्द्धन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्दै &lsquo…
युवाको सीप र प्रविधिको उपयोगबाट आर्थिक समृद्धि हासिल गर्न सकिन्छ : मन्त्री तिमिल्सिना
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले युवाको ज्ञान, सीप र सिर्जनशीलतालाई नवप्रवर्तन तथा उद्…
दार्चुलामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा
काठमाडौं । एनसेलले सुदूरपश्चिम प्रदेश, दार्चुला जिल्लाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरज…
आईक्यान र टिगबीच सहकार्य, सदस्य फर्म र विद्यार्थीले नि:शुल्क क्लाउड अकाउन्टिङ प्रयोग गर्न पाउने
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) र क्लाउड अकाउन्टिङ प्लेटफर्म टिगबीच लेखा क्षेत्रमा डिजिटल …
दसैंको बस टिकट अब अनलाइनबाटै, बस सेवाले खोल्यो बुकिङ
काठमाडौं । नेपालको अग्रिणी अनलाइन बस टिकट सेवा प्रदायक बस सेवाले दसैंका लागि अग्रिम टिकट बुकिङ खुला …
संस्थाको उत्पादकत्त्व बढाउन सघाउने आईटी कम्पनी : आर्कबो टेक्नोलोजिज (भिडियो)
काठमाडौं । आर्कबो टेक्नोलोजिज नेपालको पिपल डेभलपमेन्ट र अर्गनाइजेसनल क्षमता सुधार्ने दीर्घकालीन रणनीतिक …
प्रविधि र अनुसन्धानमा त्रिविको लगानी, सूचना प्रविधिमा ८ करोड बजेट
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३० अर्ब ८७ करोड ११ लाख ८ हजा…
स्टारलिङ्कबारे मस्कको आरोपपछि भारतले भन्यो- 'नियम सबैका लागि समान'
काठमाडौं । भारत सरकारले एलन मस्कको स्याटेलाइट इन्टरनेट कम्पनी स्टारलिङ्कलाई देशमा सञ्चालन हुन नदिएको आरोप अस्व…
सामसङ ग्यालेक्सी एस२६ एफई सार्वजनिक, २४ महिनाको ईएमआई र ६ महिना गुगल एआई प्रो नि:शुल्क
काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी एस२६ परिवारमा नयाँ सदस्यका रुपमा ग्यालेक्सी एस२६ एफई सार्वजनिक गरेको छ ।…
एभरेस्ट इन्जिनियरिङ कलेजमा अन्तर्राष्ट्रिय एआई सम्मेलन सम्पन्न
काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा कम्प्युटेसनल साइन्स एन्ड इन्जिनियरिङ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (…
बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री डा. तिमिल्सिना
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान र बौद्धिक सम्पत्तिक…
बौद्धिक सम्पत्ति संरक्षण : नेपाली व्यवसायी र अमेरिकी अधिकारीबीच अनुभव आदानप्रदान
काठमाडौं । नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्…
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. ले भृकुटीमण्ड…
हिमालयमा विपद् जोखिम न्यूनीकरण गर्न डिजिटल प्रणाली आवश्यक : विज्ञ बसन्तराज श्रेष्ठ
काठमाडौं । जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा विपद्को जोखिम तीव्र रूपमा बढ्दै गएको छ । डिजिटल नेपाल कन्क्…
साइबर सुरक्षा घटनापछि पठाओको सेवा प्रभावित, सतर्क रहन आग्रह
काठमाडौं । राइड शेयरिङ तथा डेलिभरी सेवा प्रदायक पठाओले पछिल्लो समय आफ्नो प्लेटफर्ममा देखिएको सेवा अवरोध साइ…