समाचार
टाइमस्ट्याम्प कमेन्ट फिचरको परीक्षण गर्दै युट्युब
युट्युबले टाइमस्टयाप कमेन्टको फिचर परीक्षण गरिरहेको छ । यो फिचरले भिडियोको कुनै टाइमस्टयापमा के कमेन्ट छ भनेर हेर्न दिन्छ ।
युट्युबले पहिलेनै कुनै टाइमस्टयापलाई भिडियोसँग लिङ्क गर्न दिन्छ तर अब त्यो टाइमस्टयापमा कुनै कमेन्ट छ की छैन भनेर पनि देखाउनेछ । कमेन्टहरु टिक मार्क जस्तो तरिकाले देखाउने गर्छ ।
यो युट्युब लाइभ भिडियोको च्याट सेक्सन जस्तै मेल खाएको फिचर हो । अहिले युट्युबको यो फिचर केही प्रयोगकर्तालाई मात्रै दिइएको छ । सोही प्रतिक्रिया अनुसार धेरै मान्छे माझ सार्वजनिक गर्ने कि नगर्ने भन्ने थाहा हु्न्छ ।
समाचार
डोनाल्ड ट्रम्पको नयाँ वेबसाइट सार्वजनिक
अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले नयाँ नेपाल दूरसञ्चार प्राधिकरणले कुनै पनि दूरसञ्चार सेवा प्रदायकसँग सम्बन्धित गुनासो भएमा प्राधिकरणको वेभसाइटमा सोझै दर्त…
आइसिटी पूर्वाधार डिजिटल नेपालका लागि अपरिहार्यः ह्वावे
राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवसको असरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले …
यस्ता छन् नेपाल टेलिकमका सस्ता डाटा प्याक
हाल काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा निषेधाज्ञा लागु गरिएको छ । निषेधाज्…
प्रशासनबाट स्पष्ट निर्देशन नआउँदा फुडमाण्डु फ्रेसको होम डेलिभरी सेवा रोकियो
प्रशासनबाट स्पष्ट निर्देशन नआउँदा फुडमाण्ड फ्रेसको सेवा अस्थायी रूपमा बन्द भएको छ । क…
५ हजार २ सय संस्थालाई डिजिटल पेमेन्टमा जोड्न सफल महालेखा, मरासिनी भन्छन्- हामी छिट्टै पेपरलेस हुदै छौं
मुलुकमा डिजिटल भुक्तानी विस्तार भइरहेको बेला सरकारी निकायमा महालेखा नियन्त्रक कार्यालय (एफसिजिओ) अगाडि देखिएको छ …
नागरिक एपबाट अब सिद्धार्थ बैंकमा खाता खोल्न सकिने
सिद्धार्थ बैंकले नयाँ आधिकारिक वेबसाइट संचालनमा ल्याएको छ । बैंकले वेबसाइटलाई पर…
धरातलीय स्वरूप पत्ता लगाउने लाइडर सर्भे सुरु गर्दै नापी विभाग
नापी विभागले विशेष प्रकारको हवाईजहाज आकाशमा उडाएर जमिनको धरातलीय स्वरूप पत्ता लग…
माइक्रोसफ्टका बिल गेट्स र मेलिन्डा गेट्सको २७ वर्षे लामो वैवाहिक सम्बन्ध अन्त्य
माइक्रोसफ्टका संस्थापक बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सले सम्बन्ध विच्छेद गरेका छन्…
अब ईसेवा एकाउन्टमा बैंक खाता सिधै लिंक गर्न सकिने
भुक्तानी सेवा प्रदायक ‘इसेवा’ प्रयोगकर्ताले इसेवा एकाउन्टलाई सिधै बैंक खातामा लिंक गर्न सक्ने भएका छन् । …
निषेधाज्ञाको समयमा छापिएन स्मार्ट लाइसेन्स
गत वर्ष बन्दाबन्दीको समयमा तीन सिफ्टमा गरेर ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइ गरेको यात…
जीन एडीट गर्न हार्वडका अन्वेषकहरुले बनाए नयाँ टूल
हार्वडका अन्वेषकहरुले नयाँ जीन एडीट गर्न मिल्ने टूल बनाएका छन् । यसले वैज्ञानिकहरुल…
सुबिसुका अध्यक्ष पराजुलीले दिए नेसनल आइसिटी अवार्डबाट पाएको १ लाख नेपाल भेन्टिलेटर बैंकलाई
सुबिसु केबल नेटका अध्यक्ष सुधिर पराजुलीले नेसनल आइसिटी एक्सेलेन्स अवार्ड २०२१ बाट …