समाचार
के हो डिजिटल लर्निङ ? किन छ यसको महत्व ?
डिजिटल लर्निङ भनेको लर्निङको एउटा प्रकार हो । जसमा प्रविधिको प्रभावकारी प्रयोग हुन्छ । डिजिटल लर्निङमा अनलाइन लर्निङ मात्र नभएर ब्लेण्डेड लर्निइङ, फ्लीप्ड लर्निङ, पर्सनलाइजड लर्निङ जस्ता कुराहरु पर्ने गर्दछन् ।
डिजिटल लर्निङले पढाइको गुणस्तरीयता वृद्धिमा सहयोग पुर्याउँछ । विद्यार्थीलाई प्राविधिक उपकरण दिएर मात्रै डिजिटल लर्निङ हुदैन् र सोका लागी प्रयोग गर्ने तरिका पनि सिकाउनुपर्ने हुन्छ । यसले उन्नत र नवीन विचार ल्याउन प्रोत्साहित पनि गर्ने गर्दछ ।
डिजिटल लर्निङले पढने अनुभवलाई अझै रमाइलो बनाउँछ । त्यस्तै विद्यार्थीको प्रगतिलाई पनि डिजिटल लर्निङको मद्दतले ट्रयाक गर्न सकिन्छ । यसले सकारात्मक रुपमा विद्यार्थीको विकास र उपब्धिका लागि सहयोग गर्छ ।
डिजिटल लर्निङले परम्परागत शिक्षण प्रक्रियालाई परिमार्जित गरिरहेको छ । समान्यता ई बोर्डको प्रयोग या विस्तृत सफ्टवेयरको प्रयोग दुवै तरीका डिजिटल लर्निङकै अन्तरगत नै पर्दछ । यसले विद्यार्थीहरुलाई पढाइमा अझै रुची बढाउँछ ।
लर्निङ उपकरण र प्रविधिले विद्यार्थीहरुलाई स्वत सिक्न सक्ने सीपको पनि विकास गराउँछ । डिजिटल लर्निङले विद्यार्थीहरुलाई विचारक पनि बनाउँछ । त्यस्तै यसले अनुशासन र मिहिनेत गर्न पनि सिकाउँछ ।
समाचार
दराज हाट बजारः ईएमआई सेवा, खेल एक रुपैयाँको, महा डिल तथा अन्य धेरै अफरहरु
नेपालको सबैभन्दा ठूलो अनलाइन बजार दराजले फागुन ११ देखि दराज हाट बजार सुरु हुने…
भैरहवा कान्छी बजारको तरकारी तथा फलफूल बजारमा नबिल बैङ्कको क्यूआर सेवा
बिलबैङ्कले भैरहवा कान्छी बजारको तरकारी फलफूल बजारमा क्यूआर भुक्तानी सेवाको शुभारम्…
दराज हाट बजारमा १ रुपैयाँमै डिशहोम फाईबर नेट पाइने
फागुन ११गते देखि सुरु भएखओ दराज हाट बजारमा अभ १ रूपैयाँमा नै डिशहोमको फाईबर न…
अब नेपालमा अनलाइनबाटै माटो परिक्षण गर्न सकिने, यसरी लिनुहोस् जानकारी
नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक भएको छ । नेपालले दक्षिण एशियामै पहिलो पटक …
टेक्नोलोजीको शक्तिमा विश्वास गर्नुहोस्: ह्वावेकी क्याथरिन चेन
कनेक्टेड फर शेयर्ड प्रोस्पेरिटी फोरम जुम…
मालवाहक सवारी साधनको डिजिटल ट्रयाकिङ शुरू
गएको साता भारतबाट झण्डै १० हजार किलो चिनी भन्सार छलेर काठमाडौँ आइपुग्यो । राजश्व …
प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला
काठमाडौं । सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेको छ…
नेपाली बजारमा प्रवेश गर्दै स्पोटीफाई
अडियो स्ट्रीमिङ प्लेटफर्म स्पोटीफाई नेपालमा पनि सार्वजनिक हुने भएको छ । नेपालसँगै स्…
सन् २०२१ मा ह्वावेले फोन निर्माण प्रक्रियालाई ६० प्रतिशत कम गर्ने
ह्वावेले सन् २०२१ मा फोन निर्माण प्रक्रियालाई करिब ६० प्रतिशतले कम गर्ने भएको छ । <…
महावीर पुनले ग्यालेक्सी फोरके टिभीमा ‘आविष्कार’ कार्यक्रम चलाउने
निकट भविष्यमै प्रशारण हुन लागेको ग्यालेक्सी फोरके टिभीमा ‘आविष्कार’ नामक कार्यक्रम स…
डाक्टर लाइसेन्स परीक्षा डिजिटलमा
नेपाल मेडिकल काउन्सिलले डाक्टर दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा डिजिटलमा लिन थाले…
फोनलोनमा आकर्षण बढ्दो, सय दिनमा लिए हजार जनाले ऋण
फोनबाट ऋण लिने सुविधा प्रति आकर्षण तिब्र देखिएको छ । हाल फोन लोनको सुविधा तीनवटा…
च्यानेलको एआई लिपस्क्यानर एप प्रयोग गरी लिपस्टीकको शेड खोज्न सकिने
अब एआई प्रयोग गरेर च्यानेलको लिपस्टीकको शेड खोज्न सकिने भएको छ । सबैकुरा सँग एआई …
अब युट्युबमै फोरके भिडियो हेर्न सकिने
अब युट्युबमा फोरके भिडियोहरु हेर्न सकिने भएको छ । गूगलले युट्युबको एन्ड्रोइड एपमा…
क्यान महासंघका अध्यक्ष उद्योग वाणिज्य महासंघको आइसिटी विकास समितिको सह-सभापतिमा मनोनीत
कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघका अध्यक्ष नवराज कुँवर नेपाल उद्योग वाणिज्य म…