कीवर्डहरू -

समाचार

 एशियन लाइफ इन्स्योरेन्सको बिमालेखको लागि अनलाइनबाटै आवेदन दिन सकिने

एशियन लाइफ इन्स्योरेन्सले अनलाइनबाटै बिमालेखको लागि आवेदन दिन सकिने सुविधा ल्याएको छ । कम्पनीले कोरोना भाइरस महामारीको कारण बढ्दो अनलाइन माध्यमको प्रयोगलाई ध्यानमा राखि यो सुविधा ल्याएको हो ।

यससँगै अभिकर्ताले अब एशियन लाइफ इन्स्योरेन्सको वेबसाइटमा गएर एजेन्ट पोर्टल मार्फत २४ सै घण्टा आवेदन दर्ता गर्न सक्ने छन् ।

इजाजत प्राप्त अभिकर्ताहरुले कम्पनीको आधिकारिक वेबसाइटमा गई एजेन्ट पोर्टलमा लगइन गरी बिमा चाहने व्यक्तिको बारेमा सम्पूर्ण विवरण र कागजपत्र प्रविष्ट गरेर अनलाइन आवेदन दिन सक्ने छन् । अहिलेलाई ३ लाख रुपैयाँ बिमाङ्कसम्मको बिमालेखको लागि आवेदन दिन सकिने छ ।

कम्पनीले ईसेवा तथा फोनपे मार्फत घरमै बसेर नबिकरण बिमाशूल्क भुक्तानी गर्न सकिने सुविधा पनि ल्याएको छ । साथै अनलाइनबाट अभिकर्ताले कारोबार विवरण तथा बिमितले आफ्नो बिमालेख सम्बन्धी सम्पूर्ण विवरण आफैले हेर्न मिल्ने सुविधा रहेको छ ।

समाचार

एनसेलको मेन ब्यालेन्सबाट मोबाइल डेटा चलाउँदा पाइने २५ प्रतिशत छुट सेवा बन्द

एनसेलको मेन ब्यालेन्सबाट मोबाइल डेटा चलाउँदा पाइने २५ प्रतिशत छुट सेवा बन्द भएको …

विद्यार्थीहरुलाई निशूल्क सि र सि प्लस प्लस प्रोग्रामिङ ल्याङवेज सिकाइदै, यसरी हुनुहोस सहभागी

कोरोना महामारीको कारणले शैक्षिक संस्थाहरु बन्द भएको अवस्थामा हजारौं विद्यार्थीहरु घ…

ट्विटरमा अब भ्वाइस पनि ट्विट गर्न सकिने

ट्विटरमा पनि अब भ्वाइस ट्विट गर्न सकिने भएको छ । ट्विटरले यो फिचर परीक्षण गरिरहेको …

युनिभर्सल एसेप्टेन्स सम्वन्धी सचेतनात्मक वेविनार सम्पन्न 

कोरोना संकटसँगै भएको लकडाउनका कारण नेपालमा पनि अनलाइनबाट सञ्चालन हुने विभिन्न वेविनारहरु प्रचलनमा छन । यसैक्रममा इन्टरनेट फाउण्डेसन नेपालले युनिभर्सल ए…

सस्तोडिलमा डोल्मा इम्प्याक्ट कोषको थप १ मिलियन डलर लगानी

नेपालको ईकमर्श कम्पनी सस्तोडिलमा डोल्मा इम्प्याक्ट कोषले थप १ मिलियन डलर लगानी गर्ने …

गृह मन्त्रालयको एसएमएस प्रणाली ह्याक

गृह मन्त्रालयको सर्ट म्यासेज सर्भिस (एसएमएस) प्रणाली ह्याक भएको छ । बुधबार दिउँसो कर…

स्वास्थ्यका महत्वपूर्ण संकेत जाँच्न मिल्ने मोबाइल एप बनाउन महाबिर पुनको आह्वान

राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक महाबिर पुनले स्वास्थ्यका महत्वपूर्ण संकेत जाँच्न मि…

होम डेलिभरी मार्फत स्मार्ट लाईसेन्स घरमै उपलब्ध गराउने यातायात व्यवस्था विभागको तयारी

यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाईसेन्स) होम डेलिभरी मार्फत…

भ्वाइस तथा डेटा सेवामा टेलिकमले उपलब्ध गराउँदै आएको स्टे कनेक्टेड अफर कायमै

भ्वाइस तथा डेटा सेवामा नेपाल टेलिकमले उपलब्ध गराउँदै आएको स्टे कनेक्टेड अफर कायमै…

भूकम्प प्रभावित ४ जिल्लामा थप २ महिनासम्म निशूल्क इन्टरनेट सेवा 

नेपाल टेलिकमले भूकम्प प्रभावित ४ जिल्ला नुवाकोट, रसुवा, काभ्रेपलाञ्चोक र सिन्धुपाल्च…

टेलिकमको एफटिटीएच सेवा सम्बन्धि गुनासो टिपाउन सकिने, यस्तो छ तरिका 

नेपाल टेलिकमले एफटिटीएच सेवाको मर्मत सम्बन्धी गुनासो व्यवस्थापन असार १ गतेबाट शुरु…

टेलिकमले आफ्ना सेवाहरुमा लाग्ने बिलम्ब शुल्क मिनाहा गर्ने

नेपाल टेलिकमले आफ्ना सेवाहरुमा लाग्ने बिलम्ब शूल्क असार ७ गतेसम्म मिनाहा गर्ने भएको…

कनेक्ट आईपिएसको दैनिक कारोबार २ अर्ब नाघ्यो

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले सञ्चालनगर्दै आएको कनेक्ट आईपिएस ई-पेमेन्…

१५ रुपैयाँमा टेलिकमको २०० एमबी डेटा

नेपाल टेलिकमले डे डेटा प्याक सम्बन्धि नयाँ योजना ल्याएको छ । उक्त डे डेटा प्याक अन्त…

लक्ष्मी बैंकले ल्याप्टप कम्प्युटर खरिदको लागि शत प्रतिशतसम्म ऋण दिने

लक्ष्मी बैंकले ल्याप्टप, कम्प्युटर तथा त्यससँग सम्बन्धित उपकरण खरिदको लागि ऋण दिने भएक…