समाचार
फन्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने २ जनालाई डिसहोमको प्रतिव्यक्ति एक/एक लाख रुपैयाँ नगद
डिशहोमले ‘डिसहोममा डिलर दाईको डिस्काउन्ट’ नामक योजना अन्तर्गत लाईभ लक्की ड्रमार्फत २ जना विजेताले छनौट भएका छन् ।
गत असार ५ गते देखि असार ११ गते सम्म फन्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई समावेश गरेर लक्की ड्र सम्पन्न भएको हो ।
शुक्रबार साँझ ५ बजे डिशहोमको शोकेस च्यानल नम्बर १००, च्यानल नम्बर १०१ र रमाईलो टिभिबाट लाइभ लक्की ड्र मार्फत २ जना भाग्यशाली विजेता छनौट गरिएको थियो । उक्त योजना अनुसार २ जना भाग्यशाली विजेताहरुले प्रतिव्यक्ति एक एक लाख रुपैयाँ नगद प्राप्त गरेका छन् ।
लाईभ लक्की ड्रबाट बिजेता घोषणा हुनेहरुमा सेटअप बक्सको क्यास आईडी नम्बर ७१९१३८१२७५७ र ०२५५८१८९४०४ लाई बिजेता घोषणा गरिएको छ ।
असार १२ गते देखि असार १८ गतेसम्म डिसहोमको आधिकारिक विक्रता मार्फत फन्ड ट्रासफर सेवाबाट वार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई असार १९ गतेको लाइभ लक्की ड्रमा समावेश गरिने छ ।
समाचार
अब सिमकार्ड लिन अनिवार्य रुपमा सक्कल परिचय पत्र आवश्यक
सिमकार्ड लिनको लागि अब अनिवार्य रुपमा ग्राहकको सक्कल परिचय पत्र आवश्यक पर्ने भएको छ …
सामाजिक सञ्जालको प्रयोग गरी करोडौँ ठगी गर्ने सातजना पक्राउ
भाइबर, ह्वाट्सएप, ईमो आदि सामाजिक सञ्जाल प्रयोग गरी करोडौं रकम ठगी गरेको अभियोगमा…
ह्वाट्सएपमा अब एनिमेटेड स्टिकर पनि पठाउन सकिने
ह्वाट्सएपमा अब एनिमेटेड स्टीकर पनि पठाउन सकिने भएको छ । डब्लुएवेटाइन्फोका अनुसार ह्…
एनसेलको स्टे होम डेटा प्याक सेवा बन्द
एनसेलको स्टे होम डेटा प्याक सेवा बन्द भएको छ । एनसेलले गत चैत ११ गतेदेखि लागु हु…
यस्तो छ एसईईको नतिजा प्रकाशन कार्यविधि (कार्यविधि सहित)
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को विद्यार्थी मूल्याङ्क…
‘क्वीक भुक्तानी’ प्रयोगका लागि सिद्धार्थ बैंक र एफवान सफ्टबीच सम्झौता
सिद्धार्थ बैंक लिमिटेड र एफवान सफ्ट इन्टरनेशनल प्राइभेट लिमिटेडबीच इन्भ्वाइस डिस्…
कालापानी क्षेत्रमा टेलिकमको सिडिएमए मोबाइल सेवा
सरकारी स्वामित्व रहेको नेपाल टेलिकमले दार्चुलाको ब्यास गाउँपालिकामा सिडीएमए मोबाइ…
आजदेखि एप्पलको विश्वब्यापी डेभलपर्स कन्फेरेन्स सुरु हुदै
आजदेखि एप्पलको वार्षिक विश्वब्यापी डेभलपर्स कन्फेरेन्स (डब्लुडब्लुडीसी) आयोजना हुदैछ ।…
गूगल मिट प्ले स्टोरबाट ५० मिलियन भन्दा बढी डाउनलोड
गूगल मिट प्ले स्टोरबाट ५० मिलियन भन्दा बढी डाउनलोड भएको छ । गूगलले केही समय अगाड…
मध्य पश्चिमान्चल विश्वविद्यालय र सिच्याच्वांग थेताओ विश्वविद्यालयबीच सम्झौता
शिक्षा अनुसन्धान तथा संस्कृति आदान प्रदान र सहकार्य गर्ने उद्देश्य सहित मध्य-पश्चिमान्चल…
भायोनेटले ल्यायो ई-लर्निङ प्याकेज, बिहान ६ बजेदेखि दिउँसो ४ बजेसम्म स्पीड दोब्बर गर्न सकिने
इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले ‘ई-लर्निङ’ नामक नयाँ योजना ल्याएको छ । विद्य…
फेसबुकले खरिद गर्यो स्ट्रिट लेभल इमेजरी प्लेटफर्म म्यापिलरी
फेसबुकले स्वीडेनको म्यापिङ टेक्नोलोजी कम्पनी म्यापिलरी खरिद गरेको छ । गूगल स्ट्रिट भ्…
कोरोना संक्रमितलाई औषधि तथा खाना पुर्याउन सकिने सिस्टर रोबोट टेकु अस्पताललाई हस्तान्तरण
रोबोटिक्स एशोशिएसन नेपाल (र्यान) ले बनाएको ‘सिस्टर रोबोट’ शुक्रराज ट्रपिकल तथा सर…
ईसेवाबाट स्मार्टमा टपअप गर्दा १ जीबी डेटा पाउन सकिने
स्मार्टले टपअपमा उपहारको बहार नामक नयाँ योजना सार्वजनिक गरेको छ । यस योजनामा मोब…