कीवर्डहरू -

समाचार

रिलायन्स जिओले सार्वजनिक गर्‍यो भिडियो कन्फेरेन्सिङ टुल जिओ मिट, निःशूल्क प्रयोग गर्न सकिने

भारतीय टेलिकम कम्पनी रिलायन्स जिओले आफ्नो भिडियो कन्फेरेन्सिङ टुल अफिसियल रुपमा ‘जिओ मिट’ सार्वजनिक गरेको छ । जिओ मिट वेब, विन्डोज, म्याक, एन्ड्रोइड तथा आईओएस लगायतका प्लेटफममा उपलब्ध रहेको छ ।

जिओ मिटमा एकपटकमा १०० जना सम्म मिटिङमा सहभागी हुन सकिन्छ । कम्पनीले यसको पहिलो घोषणा गत अप्रिल ३० मा गरेको थियो ।

जिओ मिट अहिले आएर सबैको लागि उपलब्ध भएको छ । जिओ मिट एप १ लाख भन्दा बढीले डाउनलोड गरिसकेका छन् ।

जिओ मिटमा स्क्रीन शेयरिङ तथा मिटिङ शेड्युलिङको सुविधा रहेको छ । यसमा बिना कुनै अबरोध निशूल्क २४ घण्टासम्म फ्रिमा कल गर्न सकिन्छ । जिओमा अहिले कुनैपनि सशूल्क प्लान रहेको छैन् ।

यसमा सबै मिटिङ इन्क्रिप्टेड हुने कम्पनीको दाबी रहेको छ । तर यसबारे धेरै केही खुलाएको छैन् । जिओ मिटको एन्ड्रोइड एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस भने आईफोनको को लागि यहाँ क्लिक गर्नुहोस ।


समाचार

ढुवानी व्यवसायलाई स्मार्ट बनाउँदै गरेको ई-ट्रान्सपोर्टेसनको एक बर्ष पुरा

नेपालको ढुवानी व्यवसायलाई स्मार्ट बनाउन सुरु गरेको ई-ट्रान्सपोर्टेसन सर्भिसले सेवाको…

सामसङले नेपाली बजारमा घटायो स्मार्टफोनको मूल्य

नेपाली बजारमा सामसङले आफ्ना केही मोबाइलको मूल्य घटाएको छ । सामसङले नेपाली बजारम…

सलह किरा रोकथाम गर्न नेपालमै बनेको ड्रोनको सफल परीक्षण 

सलह किरा रोकथामको लागि नेपालमै बनेको मधुका कृषक ड्रोनको सफल परीक्षण भएको छ । कृ…

ग्लोबल आईएमई बैंक र सेल पेबीच सहकार्य

डिजिटल भुक्तानीको लागि ग्लोबल आईएमई बैंक र भुक्तानी सेवा प्रदायक संस्था सेल पेबीच …

अब ईसेवा मार्फत दराजमा भुक्तानी गर्न सकिने

नेपालको ईकमर्श कम्पनी दराजले र नेपालको पहिलो पेमेन्ट गेटवे ईसेवासँग सहकार्य सुरु …

काठमाडौं महानगरबासीले अब भवन निर्माणको नक्शा पास अनलाइनबाटै गर्न सक्ने 

काठमाडौं महानगरपालिमा घर तथा भवनको निर्माणको लागि नक्शा पास अब अनलाइनबाटै गर्न स…

छोटो स्टेम सहितको ओपो टीडब्लुएस इयरफोन, ईनइयर डिजाइनको प्याटेन्ट चीनमा दर्ता

गत मार्च महिनामा ओपोले नेपालमा आफ्नो पहिलो टीडब्लुएस ईयरफोन एन्को फ्रि सार्वजनिक गर…

फेसबुकमा राष्ट्रपति र प्रधानमन्त्रीलाई अश्लील शब्द प्रयोग गरी गाली गरेको आरोपमा एकजना पक्राउ

सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीला…

भारतले लगायो टिकटक सहित ५९ ओटा चिनियाँ एपमा प्रतिबन्ध

भारतले टिकटक सहित ५९ ओटा चिनियाँ एपमा प्रतिबन्ध लगाएको छ । सोमबार एक सूचना सार्व…

ह्याक फर एजुकेशन सम्पन्न, लो कस्ट टिचिङ एड्स टिमले जित्यो एकहजार डलर

लिफ्रग टेक्नोलोजीले आयोजना गरेको ३ दिने अनलाइन ह्याकथन कार्यक्रम ह्याक ईडी सम्पन्न भए…

‘आर्टिस्ट इन क्वारेन्टिन’ नामक आर्ट फेस्टिभल आयोजना हुदै

विश्वब्यापीरुपमा फैलिएको कोभिड-१९ महामारीका कारण हाम्रो जीवनशैलीमा उल्लेखनीय परिव…

इटहरी प्रहरीले हराएका तथा चोरिएका ४५ थान मोबाइल सम्बन्धितलाई बुझायो

ईलाका प्रहरी कार्यालय इटहरीले बिभिन्न ब्राण्डका ४५ थान मोबाइल सेट फेला पारी सम्बन्धी…

फोनकै भरमा औषधि घर घरमा पुर्‍याउँदै इजी केयर

'औषधि घरमा, फोनकै भरमा' नाराका साथ चार बर्ष देखि घरमै औषधि डेलिभरी गर्दै आएको अ…

लकडाउनमा रचनात्मक कोर्सहरु सिकाउँदै पकेट एकेडेमी

लकडाउनको समयमा मानिस घर भित्र बस्दा मानिसका सिकाइ गतिविधीमा कमी आएको धेरैले महस…