कीवर्डहरू -

समाचार

डिशहोमले सञ्चालनमा ल्यायो सिनेमाघर इन्टरनेशनल, अब बलिउड चलचित्र हेर्न सकिने

नेपालमै पहिलोपटक बलिउडको चलचित्र पे पर भ्युमार्फत हेर्न पाउने सुविधा डिशहोमले सुरु गरेको छ । हिजोदेखि रिलिज भएको चलचित्र ‘खाली पिली’ पे पर भ्यु सुविधामार्फत डिशहोमका ग्राहकले हेर्न पाउनेछन् ।

ग्राहकहरुको मनोरञ्‍जनलाई ध्यानमा राखेर अन्तर्राष्ट्रिय चलचित्रहरु रिलिज गर्ने उद्देश्यले डिशहोमले सिनेमाघर इन्टरनेसनल च्यानल ९९९ सञ्‍चालनमा ल्याएको प्रबन्ध निर्देशक सुदीप आचार्यले बताए ।

शुक्रबार नेपाल र भारतमा एकैपटक यो फिल्म रिलिज हुने उनले बताए । ५६५ रुपैयाँमा स-परिवारले यो चलचित्र हेर्न पाउने डिशहोमले जनाएको छ ।

‘विश्वका विभिन्न देशमा सफल भएको प्रविधि पे पर भ्यु सेवा नेपालमा पहिलोपटक डिशहोमले सञ्‍चालन गरिरहेको छ । डिशहोमले पे पर भ्यु सेवामार्फत न्यूनतम मूल्यमा नयाँ नेपाली सिनेमा हेर्न सकिने च्यानल नम्बर १०८ ,८८८ र ५५५ यसअघि नै सफलताका साथ सञ्‍चालन गरिरहेको छ’ उनले भने ।

दैनिक आठ शो सञ्‍चालन हुने सिनेमाघर इन्टरनेसनल च्यानल नम्बर ९९९ मा चलचित्र ‘खाली पिली’ हेर्न सकिने डिशहोमले जनाएको छ ।

डिशहोमको ग्राहक सेवा केन्द्रमा फोन गरेर, एसएमएस गरेर वा नजिकैको डिशहोम विक्रेताकोमा सम्पर्क गरेरसमेत न्यूनतम शुल्कमा सिनेमाघर खुलाउन सकिने कम्पनीले जनाएको छ ।

समाचार

प्रभु पेको क्युआर प्रयोग गरि ग्यापुमा सपिङ गर्दा १० प्रतिशत क्यास ब्याकसँगै प्रभु टिभी सित्तैमा

दशैंमा ग्यापुमा सामान किन्ने हरेक उपभोक्ताले एक महिनाको सब्सकृप्सन सहित ओटिटि(मोबा…

बिग मार्टमा ईसेवा तथा फोनपे मार्फत भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट पाइने

बिग मार्टमा सपिङ गर्दा इसेवा तथा फोनपे नेटवर्क मार्फत भुक्तानी गर्दा २५ प्रतिशत सम्म …

नेपाल इन्जिनियरिङ कलेजमा ‘हल्ट प्राइज’ आयोजना हुदै  

विद्यार्थीहरुको नोबेल पुरस्कार भनेर चिनिने ‘हल्ट प्राइज’ नेपाल इन्जिनियरिङ कलेजमा आ…

आफै मिटर रिडिङ गरी अग्रिम रुपमा महसुल भुक्तानी गरेमा २५ प्रतिशतसम्म छुट

नेपाल विद्युत् प्राधिकरणले आफै मिटर रिडिङ गरी अग्रिम रुपमा महसुल भुक्तानी गरेको खण्…

ब्रोडेवेको दशैं अफर, कोर्षमा ५ हजार रुपैयाँ छुटसँगै स्कलरसीपको सुविधा

नेपाल तथा अमेरिकामा आईटी ट्रेनिङ प्रदान गर्दै आईरहेको कम्पनी ब्रोडवे इन्फोसिसले दशै…

क्वालकमको स्न्यापड्रयाग्न प्रोसेसर प्रयोग गर्न हुवावे इच्छुक  

क्वालकमको स्न्याड्रयाग्न प्रोसेसर प्रयोग गर्न इच्छुक हुवावे रहेको हुवावेका अध्यक्षले बता…

नेपालमा ओप्पो एफ १७ प्रोको बिक्री आरम्भ, यस्ता छन् विशेषता

ओप्पोले नेपालमा आजबाट एफ १७ प्रोको विक्री आरम्भ गरेको छ । कम्पनीले देशभर रहेका प्रम…

अब अनलाइनबाटै सामाजिक सुरक्षा कोषका भुक्तानीहरु गर्न सकिने

सामाजिक सुरक्षा कोषका भुक्तानीहरु अब अनलाईनबाटै सिधै लाभग्राहीको बैंक खातामा जम्म…

भायानेटले ल्यायो दशैं तिहारको अवसरमा ‘भायानेट वडा दशैंमा बडा टिभी’ अफर 

इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले दशैं तिहारको अवसरमा ‘भायानेट वडा दशैंमा ब…

अब मनकामना केबुलकारको टिकट ईसेवा र फोन पेबाटै खरिद गर्न सकिने

अब मनकामना केबुलकारको टिकट ईसेवा र फोन पेबाटै खरिद गर्न सकिने भएको छ । नेपालकै…

आइएमई पे र लालबन्दी खानेपानीबीच सम्झौता

आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत संचालित ‘आइएमई पे…

मनीग्राम र आइएमई पेबीच डिजिटल रेमिट्यान्स सेवा विस्तार गर्ने सम्झौता

रेमिट्यान्स सेवाका लागि विश्वव्यापी रूपमा सेवा प्रदान गर्दै आइरहेको नेतृत्वदायी कम्पन…

क्रिकेट खेलमा अनलाइनमार्फत सट्टाबाजी खेलाएको अभियोगमा ३ जना पक्राउ

यूएईमामा आयोजना भइरहेको ईन्डियन प्रमियर लिग (आइपीएल) क्रिकेट खेलमा अनलाइनमार्फत स…

एनसेलको नयाँ अफर, ४० पैसा प्रति एमबी सम्ममा डेटा प्रयोग गर्न सकिने

निजि क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि आकर्षक साप्ताहि…

पेन्टा क्यामेरा भएको सामसङको पहिलो स्मार्टफोन ‘ग्यालेक्सी ए ७२’, कहिले होला सार्वजनिक ? 

दक्षिण कोरियाको टेक जायन्ट कम्पनी सामसङ्ले पहिलो पेन्टा क्यामेरा स्मार्टफोन ‘ग्यालेक्सी…