समाचार
स्मार्ट सिटीमा आइसिटी कन्फेरेन्स सम्पन्न
विराटनगरमा जारी क्यान इन्फोटेकको तेस्रो दिन आइसिटी कन्फ्रेन्सको आयोजना भएको छ । स्मार्ट सिटी विषयमा केन्दि«त आइसिटी कन्फ्रेन्समा विभिन्न विज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका छन् । अब स्थानिय निकायको जिम्मेवारी धेरै भएकाले आइटीलाई विशेष प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा कि नोट स्पिकरको रुपमा काठमाडौं विश्वविद्यालयका प्राध्यापक डाक्टर मनष पोखरेल थिए । आइसिटी प्रयोग विना अब देश समृद्ध र विकास हुनै नसक्ने बताउदै पोखरेलले कार्यपत्र प्रस्तुत गर्दै अब स्थानिय निकाय र सरकारले आइटीलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए । यसैगरी कन्फ्रेन्समा एक्सेसिबल गुड गभर्नेन्समा तुषार न्यौपाने, फिनटेकमा इसेवाका रुपेश न्यौपानेले कार्यपत्र प्रस्तुत गरेका थिए । यसैगरी आइओटी तथा पछिल्ला प्रविधिहरुबारे मणीन्द्र अर्यालले प्रस्तुति दिएका थिए । साइबर क्राइमको बारेमा प्रकाश उप्रेतीले कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्यानल डिस्कसनसमेत सञ्चालन भएको थियो । राजन लम्सालले सञ्चालन गरेको प्यानल डिस्कसनमा प्रा.डा मनीष पोखरेल, क्यान मोरङका अध्यक्ष राजन यादव, विराटनगर महानगरपालिकाका आइटी अफिसर यादव श्रेष्ठ र सुन्दर हरंैचाका आइटी अफिसर रोशन खनलाले सहभागिता जनाएका थिए । कार्यक्रममा विभिन्न नगरपालिकाका प्रतिनिधि, आइटी कलेज तथा कम्पनीहरु सहित ७० जनाको सहभागिता थियो ।
समाचार
प्रभु बैंकको अनलाईन ट्रेडिङ बचत खाता सञ्चालनमा
नेपाल स्टक एक्स्चेञ्जले पौष १७ गतेदेखि सञ्चालनमा ल्याएको स्वचालित अनलाईन कारोबारको राफसाफको लागि प्रभु बैंकलाई नयाँ अनलाई…
गुगल बिजनेश ग्रपको आयोजनामा शनिबार \'बिज फेस्ट २०१९\' हुँदै
काठमाडौं । नेपालका प्रविधि व्यवसायीहरूको समुह, गुगल बिजनेस ग्रुप काठमाडौं नेपालको सबैभन्दा ठूलो स्टार्टअप मेला ‘जीबीजी …
होन्डा नेपाल ड्रिम कप आयोजना
काठमाडौं । नेपालमा पहिलो पटक होन्डाले ‘होन्डा नेपाल ड्रिम कप’ रेसिङ च्याम्पियनसिप आयोजना गरेको छ । रेसिङका लागि उत्साहि…
भायनेटको नयाँ अफर, ६० एमबिपिएस स्पिडको १७२० रुपैयाँ
काठमाडौं । भायनेट कम्युनिकेसन्स्ले ‘गो फर स्पिड, गो फर भायनेट’ योजना सार्वजनिक गरेको छ । फाईबर टु द होम (एफटिटिएच) इन्ट…
‘स्मार्ट’ लाइसेन्स लिनेको संख्या ५ लाख नाघ्यो
ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा ‘स्मार्ट’ चालक अनुमतिका लागि राजश्व तिर्ने सेवाग्राहीको संख्या पाँच ला…
औषधि बेच्दा अब अनलाइनमा विवरण राख्नुपर्ने
काठमाडौँ, पुस १८ । सरकारले औषधिको विक्री–वितरणलाई व्यवस्थित गर्ने भएको छ ।
आगामी आर्थिक वर्षदेखि औषधिको बिक्री–वितरण गर्दा चिकित्सकको…
एनटिए वरिष्ठ निर्देशक खनाल मन्त्रालयको काजमा, भित्री रहस्य के हो ?
शिव बस्नेत-
नेपाल दूरसञ्चार प्राधिकरण (एनटिए)को अध्यक्ष पदबाट दिगम्बर झाले गत बुधबार राजि…
एनटिए वरिष्ठ निर्देशक खनाल मन्त्रालयको काजमा, भित्री रहस्य के हो ?
शिव बस्नेत-
नेपाल दूरसञ्चार प्राधिकरण (एनटिए)को अध्यक्ष पदबाट दिगम्बर झाले गत बुधबार राजि…
नेपालले आगामी वैशाखमा आफ्नै भू–उपग्रह प्रक्षेपण गर्ने
नेपालले आगामी वैशाखमा आफ्नै भू–उपग्रह प्रक्षेपण गर्ने भएको छ । जापानको क्युटेक विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधिको शोध गरिरहेका दुईजना नेपाली …
नेपाल र श्रीलंका बीच ६१औं दौत्यसम्बन्धको कार्यक्रम सम्पन्न
काठमाण्डौ । नेपाल र श्रीलंका बीच दौत्यसम्बन्ध कायम भएको ६१औं वर्ष गाठ को अवसरमा नेपाली उद्यमी व्यवशायी र श्रीलंका राजदुताव…
सुबिसुको भयंकर अफर
केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेटले आफ्नो १८ औँ वार्षिकत्सवको अवसर पारी आफ्नो ग्राहकहरुस…
बारपाकमा प्रभुको शाखा कार्यालय सञ्चालनमा
गोरखा । शनिबार बारपाक सुलीकोटमा प्रभु बैंकको शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याईएको छ । यसको उद्घाटन भुतपूर्व उप–प्…
नेस्को आइटी २०१८ सम्पन्न
नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजीले आयोजना गरेको नवौँ नेस्नल स्टुडेन्टस् कन्फरेन्स् अन इन्फर्मेसन टेक्नोलाजी(नेस्को आइटी)– चौथो इन्टरनेस्नल आइटी क…
आज माईक्रोसफ्ट कनेक्ट २०१८ हुदै
माईक्रसफ्ट कनेक्ट २०१८ पुष १४ गते नियोसार्पमा हुने भएको छ । यो वर्षिक रुपमा हुने सम्मेलन यस वर्ष एएसपीनेटले गर्न लागेको छ ।
यसमा नयाँ टेक्नोलोजीह…
स्मार्ट अर्बन टेक्नोलोजी च्यालेन्ज २०१८
हालको सहरी समस्यालाई प्रविधिमा रुपमा समाधान खोज्ने क्रममा काठमाडौं महानगरले बुधबारबाट “स्मार्ट अर्बन टेक्नोलोजी च्यालेन्ज २०१८” कार्यक्रम शुरु गरेको छ ।