कीवर्डहरू -

समाचार

नेपालमा दूरसञ्चार सेवा : कुल जनसंख्याभन्दा बढी प्रयोगकर्ता 

नेपालको कुल जनसंख्याभन्दा बढी दूरसञ्चार सेवाका प्रयोगकर्ता रहेको तथ्याकं नेपाल दूरसञ्चार प्राधिकरणले ल्याएको छ । प्राधिकरणले हालै ल्याएको पुस सम्मको दूरसञ्चार सेवा प्रयोगकर्ता हेर्दा नेपालमा १३६.४४ प्रतिशत जनसंख्यामा यो सेवा पुगेको देखिन्छ ।

विभिन्न सेवाप्रदायकको प्रयोगकर्ता जोड्दा ३ करोड ९९ लाख ६५ हजार ६४३ प्रयोगकर्ता पुगेका हुन् । एउटै प्रयोगकर्ताले एक वा सोभन्दा बढी मोबाइल सिम प्रयोग गर्दा कुल प्रयोगकर्ता पनि बढेका हुन् ।

तथ्याकंअनुसार फिक्स्ड लाइनमार्फत ८ लाख चारसय ६८ पुगेका छन् जुन टेलिकमका ग्राहक हुन् । त्यस्तै मोबाइलबाट भ्वाइस सेवा लिने प्रयोगकर्ता ३ करोड ९१ लाख ६३ हजार ४३३ पुगेका छन् । यसमा नेपाल टेलिकमका २ करोड १२ लाख ९४ हजार ७ सय ८९ प्रयोगकर्ता छन्, जसमध्ये ७ लाख ९७ हजार ४८४ फिक्स्ड लाइन प्रयोगकर्ता छन् ।

\"Image

दूरसञ्चार सेवामा दोस्रो स्थानमा रहेको एनसेलका १ करोड ६३ लाख ७६ हजार ९०८ प्रयोगकर्ता छन् । नेपाल स्याटेलाइट टेलिकम (एनएसटीपीएल)का भने ३ लाख २८ हजार ५३८ सेवाग्राही छन् ।

एक करोड ६६ लाख १२ हजार नेपालीले इन्टरनेट सेवा प्रयोग गरिरहेको प्राधिकरणको एमआईएस रिर्पोटले देखाउँछ । त्यस अनुसार, डेढ करोडभन्दा बढीले तारसहितको फिक्स्ड ब्रोडब्याण्ड, ताररहित फिक्स्ड ब्रोडब्याण्ड र मोबाइल ब्रोडब्याण्डमार्फत इन्टरनेट चलाईरहेका छन् ।

५६ प्रतिशतमध्ये ४४ प्रतिशत हिस्सा मोबाइल ब्रोडब्याण्ड प्रयोगकर्ताको छ । त्यस्तै, तारसहितको फिक्स्ड ब्रोडब्याण्डको हिस्सा ११ प्रतिशत भने ताररहित फिक्स ब्रोडब्यायाण्ड प्रयोग गर्नेहरु १.२३ प्रतिशत छन् ।

समाचार

डिजिटल लर्निंग डेमा \'निमा एकेडेमी\' सार्बजनिक, शिक्षालाइ डिजिटलाइज गर्ने अभियान

नेपालमा पहिलो पटक डिजिटल लर्निङ डे मनाइएको छ । बिहिबार काठमाडौंमा निमा एकेडेमीको आयोजना तथा निमा पब्लिकेशन, ब्रेनडिज…

 फेसबुकबाट सबैभन्दा बढी साइबर अपराध

काठमाडौं। सामाजिक साञ्जालको दुरुपयोग गरि विभिन्न  साइबर अपराध का घटना हरु भईरहदा  फे…

हेलिकाेप्टर दुर्घटना : पर्यटनमन्त्री अधिकारीसहित ७ जनाको निधन

ताप्लेजुङको खप्टेढुङ्गमा बुधबार भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा सँस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु निधन भएक…

भविष्य नेश्नल स्टिम च्यालेन्ज प्रतियोगिताका विधागतका विजयीहरूकाे घोषणा

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र कारखाना प्रालिको संयुक्त आयोजना तथा नेपाली सेना, युनेस्को, नास्ट लगायतका संस्थाको सह…

पठाओको पक्षमा सर्वोच्च अदालत, श्रेष्ठको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

प्रविधिको उपयोग गर्दै यातायात क्षेत्रमा मोटरसाइकल र स्कुटरबाट निजी व्यवसाय सञ्चालन गरिरहेका कम्पनी पठाओलाई रोकी पाउँ भन्दै परेको रिटमाथि सर्वोच्च अदालतले अन्त…

नेपाल सैनिक जंगी अड्डा र प्रभु बैंकबीच सम्झौता, सैनिकका सन्ततीलाई कर्जा उपलब्ध

काठमाडौं । सैनिक कल्याणकारी कोष जंगी अड्डा र प्रभु बैंकबीच सम्झौता भएको छ । मंगलबार एक कार्यक्रमकाबीच नेपाल सैनिकका जेहेन्दार सन्ततीहरुलाई शैक्षिक कर्जा उपल…

नेपाल सैनिक जंगी अड्डा र प्रभु बैंकबीच सम्झौता, सैनीकका सन्ततीलाई कर्जा उपलब्ध

काठमाडौं । सैनिक कल्याणकारी कोष जंगी अड्डा र प्रभु बैंकबीच सम्झौता भएको छ । मंगलबार एक कार्यक्रमकाबीच नेपाल सैनिकका जेहेन्दार सन्ततीहरुलाई शैक्षिक कर्जा उपल…

विज्ञान प्रविधि तथा उद्यमशीलता महोत्सव ‘यन्त्र ७.०’ का मुख्य आकर्षण

रोबोटिक्स एसोसिएसन अफ नेपालको आयोजनामा विज्ञान प्रविधि तथा उद्यमशीलता महोत्सव ‘यन्त्र ७.०’ सम्पन्न भएको छ ।

यस यन्त्र कार्येक्रमअन्तर्गत अन्तर्राष्ट्रिय …

विज्ञान प्रविधि तथा उद्यमशीलता महोत्सव ‘यन्त्र ७.०’ का मुख्य आकर्षण

रोबोटिक्स एसोसिएसन अफ नेपालको आयोजनामा विज्ञान प्रविधि तथा उद्यमशीलता महोत्सव ‘यन्त्र ७.०’ सम्पन्न भएको छ ।

नेपाल प्रहरीको प्राविधिक समूहमा १ हजार ५५६ जना कर्मचारीको माग

नेपाल प्रहरीमा रोजगारीको अवसर खुलेको छ । प्रहरी प्रधान कार्यालयको मानव संशाधन शाखाले प्राविधिक समूहमा १ हजार ५५६ जना कर्मचारीको माग गरेको छ ।

ट्वीटर का सह सस्थापक इभान विलियम्सले दिए राजिनामा

काठमाडौँ। विश्वमा चर्चित सोसल मिडिया  ट्वीटर का सह सस्थापक इभान विलियम्सले राजिनामा दिए…

एनसेलले सर्बसाधारणलाई सेयर जारि गर्दै 

निजी क्षेत्रकोे दूरसञ्चार सेवा प्रदायक एनसेल ‘पब्लिक’ कम्पनीमा रूपान्तरण हुने तयारीमा छ । कम्पनी ऐन २०६३ को पछिल्लो संशोधित व्यवस्थाअनुसार आगामी …

चीनले निर्माण गर्यो विश्वको  पहिलो महिला एआई समाचार वाचक

काठमाडौँ। विश्वमा आर्टिफिसियल इन्टेलीजेन्ट (एआई) प्रविधिको विकास भइरहेको बेला चीनले विश्…

वित्तीय सूचनामुलक नोटिस पोर्टल ‘फाइनान्सियल नोटिसेस’ को मोबाईल एप्स सार्वजनिक

नेपालमै पहिलो पटक संचालनमा आएको वित्तीय सूचना प्रदायक वेव साइट फाइनान्सीयल नोटिसेस डटकमको मोबाईल एप्स सार्वजनिक गरिएको…

एक क्लीकमा टिभीएस एनटर्क स्कुटर जित्ने अवसर

काठमाडौं । टिभीएस स्कुटर र मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्स् प्रा.लि ले भाइबरसँग सहकार्य गरेको छ …