कीवर्डहरू -

समाचार

मसिंर ३ मा सिडस्टार नेपाल प्रतियोगीता 

यहि मंसिर ३ गते सिडस्टार प्रतियोगीता काठमाडौँमा हुने भएको छ । यो कार्यक्रम ंशकर होटेलमा १ बजे देखि सुरु हुने छ । यहाँ बाट ८ स्र्टाटअप कम्पनीहरु सेलेक्सन गरेर फाइनलको लागी स्विजरल्यान्डमा लगिने छ ।


यो प्रतियोगीता ३ चरणमा हुने गरेको छ । पहिलो चरणमा स्थानिय, दोस्रो चरणमा क्षेत्र र तेस्रो चरणमा राष्ट्रिय र अन्तराष्ट्रियमा प्रतियोगीता हुने गरेको छ ।

स्थानिय र क्षेत्र चरणको सम्पूर्ण बिजेतालाई स्विजरल्यान्डमा लगेर अन्र्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गराईन्छ । स्विजरल्यान्डको प्रतिस्पर्धा बिजेतालाई १ लाख अमेरीकी डलर बराबरको लगानी लगायत अन्य विभिन्न पुरस्कार प्राप्त गर्ने छ ।

यस प्रतियोगीतामा ६,००० भन्दा माथि आवेदन लिइने र ७०० स्टाटप छनोट गरीन्छ । ७०० स्र्टाटअप मध्ये पनि ६५ वटा स्र्टाटअप अन्तिम चरणको लागी छनोट गरेर १ वटा स्र्टाटअप बिजेता घोषण गरिन्छ ।


विगत सन् २०१३ देखि सिडस्टार नेपालले सुरुवातका कम्पनीहरु बिच प्रतियोगीता गराएर नयाँ प्रतिभालाई उभारने कार्य गरीरहेको छ । यो प्रतियोगीताको लागी सिडस्टार वल्ड नेपालले स्थानिय पार्टनर अनलिमिटेड माक्रोसफ्ट इनोभेसन सेन्टर नेपाल र अनलिमिटेड एभेन्चरस, मूख्य पार्टनर यूएनडिपी, टाइटल पार्टनर वाइ वाइ र मिडिया पार्टनर हिमालयन टिभी र लिभिङ विथ आइसिटी रहेका छन् । 
 

समाचार

बहुपक्षीय सरोकारवालाको सहकार्यमा जोड दिदै नेपाल आइजिएफ २०१८ सम्पन्न

काठमाडौं । इन्टरनेट सोसाइटी नेपालको मुख्य आयोजना र इन्टरनेट गभर्नेन्स इन्स्टिच्युटको सहआयोजनामा दोस्रो संस्करणको ‘नेपाल इन्टरनेट गभर्नेन्स फोरम २०१८’ सम्पन्न भ…

“फ्लेक्सपाई” – विश्वको पहिलो फोल्डएबल स्मार्टफोन बजारमा

सामसुङले ल्याउने फोल्डएबल फोनको पर्खाइमा रहेको बेलामा रोयोल कोअपरेशनले फ्लेक्सपाइ नामक फोल्डएबल स्मार्टफोन बजारमा ल्याएको छ । यो चिनको बेजिङमा भएको कार्यक्रम…

दोस्रो पटक दाङमा “डेभफेष्ट २०१८” आयोजना हुदै

यही २०७५ साल कार्तिक २५ गते आईतबार दाङमा डेभफेष्ट २०१८ हुने भएको छ । यो इभेन्टलाई गुगल डेभलबरसको कम्यूनिटिमा ठूलो इभेन्को रुपमा लिइन्छ ।


आजदेखि काठमाडौंमा ‘नेपाल आइजिएफ २०१८’ हुँदै

काठमाडौंमा डिजिटल उपभोक्ता अधिकार सम्मेलन हुने भएको छ ।

सेवा नेपालले हरेक …

किन घट्दैछन् ट्वीटरका प्रयोगकर्ता ? ३ महिनामै ९० लाख प्रयोगकर्ता घटे

सामाजिक सञ्जाल ट्वीटरका प्रयोगकर्ता घट्ने क्रम रोकिएको छैन । माइक्रोब्लगिङ साइटका रुपमा लोकप्रिय ट्वीटरमा पछिल्लो ३ महिनामा मात्रै ९० लाख एकाउन्ट घटेका छन् । …

सिटीसी मलमा मोबाइल मेला, ६० प्रतिशतसम्म छुट, किस्ताबन्दीमा मोबाइल किन्न पाइने

काठमाडौं । राजधानीको सुन्धारामा रहेको सिटीसी मलमा हालै संचालनमा आएको मोबाइल हबमा तिहार धमाका मोबाइल मेला सुरु भएकोे छ । मोबाइलका पारखीहरुका लागि नय…

सिटीसी मोबाइल हबमा \'तिहार धमाका मोबाइल मेला\', ६० प्रतिशतसम्म छुट, किस्ताबन्दीमा मोबाइल किन्न पाइने

काठमाडौं । राजधानीको सुन्धारामा रहेको सिटीसी मलमा हालै संचालनमा आएको मोबाइल हबमा तिहार धमाका मोबाइल मेला सुरु भएकोे छ । मोबाइलका पारखीहरुका लागि नय…

नेपाल टेलिकमले ल्यायो अटम अफर, जान्नुहोस टेलिकमका २२ विभिन्न प्याक र अफर

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (

ह्वावेको दशै अफर, प्रत्येक घण्टा लक्की ड्रमा उपहार

असोज २५, काठमाण्डौं– विश्वकै सर्वोत्कृष्ट स्मार्टफोन उत्पादक ह्वावेले यस वर्षको दशैँ अफर सुरु गरेको छ साथै तीनवटा नयाँ स्मार्टफोनहरू– नोभा टु लाइट…

मंसिरमा “थ्रेट कन २०१८” सम्मेलन आयोजना हुदै

नेपालमा साइबर सेक्युरिटी सम्वन्धी एक अन्तराष्ट्रिय सम्मेलन 'थ्रेट कन २०१८' हुन गइरहेको छ । मसिंर पहिलो हप्ता होटल अन्नपुर्णमा आयोजना हुने कार्यक्रममा गुगल, क्…

‘सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड’ र ‘खल्ती डिजिटल वालेट’ बिच डिजिटल भुक्तानीका लागि सम्झौता

‘सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड’ र ‘खल्ती डिजिटल वालेट’ बिच मोबाईल भुक्तानीमा सहकार्य गर्ने सम्बन्धी  सम्झौता पत्रमा हस्ताक्षर …