कीवर्डहरू -

पेट्रोल पम्पमा अब चार्जिङ स्टेशन

पेट्रोल पम्पमा अब चार्जिङ स्टेशन

पेट्रोल पम्प रहेका स्थानमा चार्जिङ स्थापना गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिने भएको छ ।

आईतबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।

विद्युतीय चुलो, उपकरण तथा यातायातका साधन प्रयोग गरी थप विद्युत खपत गर्न उत्प्रेरित गरिने बताए । सार्वजनिक निकायले विद्युतीय सवारीसाधन खरिद गर्नुपर्ने व्यवस्था मिलाइने उनले जानकारी दिए ।