कीवर्डहरू -

अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिसहोम हेर्न पाइने

हरेक हप्ता एकजना ग्राहकले लक्की ड्र मार्फत एक लाख जित्ने अवसर समेत

अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिसहोम हेर्न पाइने

अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिसहोम हेर्न पाइने भएको छ । यो योजना अन्तर्गत डिसहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलर दाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ वर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउनेछन् ।

साथै यो अफर अन्तर्गत रिचार्ज गर्नेमध्ये हरेक हप्ता एकजना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउनेछन् ।