कीवर्डहरू -

मासिक ८७० रूपैयाँमा डिशहोमको २०० एमबिपिएस इन्टरनेट

मासिक ८७० रूपैयाँमा डिशहोमको २०० एमबिपिएस इन्टरनेट

फाडिशहोम फाईबरनेटले आकर्षक मुल्यमा फास्टेस्ट ईन्टरनेट प्याकेजहरु 'फेस्टिभ फाइबरनेट' मा ल्याएको छ ।फेस्टिभ फाइबरनेट अफर अन्तर्गत डिशहोमले मासिक ८७० रूपैयाँमा  २०० एमबिपिएसको ईन्टरनेट प्याकेज दिनेछ ।

त्यस्तै प्रति महिना रु. ५९५ मा ७५ एमबिपिएस, रु. ६८७ मा १०० एमबिपिएस, रु. ८२४ मा १५० एमबिपिएस, र रु. ९१६ मा २५० एमबिपिएसका प्याकेजहरु उपलब्ध गराउने जनाएको छ ।

यो गजबको प्याकेज अफरमा एक बर्षको जडान गर्ने ग्राहकहरुले फाइभजी डुअल ब्याण्ड राउटर पनि सित्तैमा पाउने छन् ।

साथै ईन्टरनेटसंगै टेलिभिजन सेवा पनि चाहने ग्राहकहरुले रु. २५० प्रति महिनामा डिशहोम आई टिभीको सेवा पनि लिन सक्ने छन् ।

'फेस्टिभ फाइबरनेट' अफर को लाभ उठाउन आजै नजिकको डिलर दाई वा हट लाइन न. ९८०१५४४००० मा सम्पर्क गर्न सकिने छ ।