कीवर्डहरू -

इसेवाको टोल फ्री नम्बरमा समस्या, सामाजिक सञ्जालबाट सम्पर्क गर्न सकिने 

इसेवाको टोल फ्री नम्बरमा समस्या, सामाजिक सञ्जालबाट सम्पर्क गर्न सकिने 

डिजिटल वालेट सेवा प्रदायक कम्पनी ईसेवाको टोल फ्री नम्बरमा समस्या देखिएको छ ।

टोल फ्री नम्बरमा प्राविधिक समस्या देखिएपछि इसेवाले अहिले समाधान गर्न लागेको कम्पनीले जनाएको छ ।

इसेवाका अनुसार सेवा सुचारू भएपछि कम्पनीले जानकारी गराउने छ । यो अवधिमा इसेवाका सामाजिक सञ्जालबाट सम्पर्क गर्न सकिने छ ।

\"\"