सोमबार, १९ मङ्सिर, २०७९
Monday, 05 December, 2022
Skip Advt.

इसेवाको टोल फ्री नम्बरमा समस्या, सामाजिक सञ्जालबाट सम्पर्क गर्न सकिने 

डिजिटल वालेट सेवा प्रदायक कम्पनी ईसेवाको टोल फ्री नम्बरमा समस्या देखिएको छ ।

टोल फ्री नम्बरमा प्राविधिक समस्या देखिएपछि इसेवाले अहिले समाधान गर्न लागेको कम्पनीले जनाएको छ । 

इसेवाका अनुसार सेवा सुचारू भएपछि कम्पनीले जानकारी गराउने छ । यो अवधिमा इसेवाका सामाजिक सञ्जालबाट सम्पर्क गर्न सकिने छ । 


 

सम्बन्धित समाचार