कीवर्डहरू -

ब्रोडवेको डबल धमाका अफर, कुनै पनि कोर्समा इनरोल हुँदा ४ हजार छूट

ब्रोडवेको डबल धमाका अफर, कुनै पनि कोर्समा इनरोल हुँदा ४ हजार छूट

नयाँ वर्ष २०७८ सालको अवसरमा नेपालको आइटी ट्रेनिङ कम्पनी ब्रोडवे इन्फोसिसले डबल धमाका अफर ल्याएको छ ।

डबल धमाका अफर अन्तरगत ब्रोडवे इन्फोसिसका जुनसुकै आइटी कोर्समा इनरोल हुँदा ४ हजार १५६ रूपैयाँ छुट हुनेछ । यो अफर आगामी वैशाख १५ गतेसम्म मात्र लागु हुनेछ ।

ब्रोडेवे इन्फोसेस आइएसओ ९००१:२०१५ मान्यता प्राप्त संस्था हो । कम्पनीले अनुभवि प्रशिक्षकबाट प्रोग्रामिङ, डिजिटल मार्केटिङ, नेटवर्किङ लगायत आइटीका कोर्षहरु सञ्चालन गर्दैं आएको छ ।