कीवर्डहरू -

४८५ सामुदायिक माध्यामिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना

४८५ सामुदायिक माध्यामिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना

चालु आर्थिक वर्षको फागुसम्म ४८५ सामुदायिक माध्यामिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिएको छ ।

सरकारले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षणमा फागुसम्म ४८५ सामुदायिक माध्यामिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना भएको उल्लेख गरिएको छ ।

शिक्षालाई वैज्ञानिक, प्राविधिक, सीपमूलक एवं जीवनपयोगी बनाउँदै सक्षम प्रतिस्पर्धी जनशक्तितयार गर्ने उद्देशयका साथ सरकारले देशभरका ९९० सामुदायिक माध्यामिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना गर्ने कार्यक्रम कार्यान्वयनमा रहेको छ ।