कीवर्डहरू -

५१ सरकारी कार्यालयका वेबसाइट र सूचना प्रविधि प्रणालीहरूको आइटी सेक्युरिटी अडिट सम्पन्न

५१ सरकारी कार्यालयका वेबसाइट र सूचना प्रविधि प्रणालीहरूको आइटी सेक्युरिटी अडिट सम्पन्न

५१ सरकारी कार्यालयका वेबसाइट र सूचना प्रविधि प्रणालीहरूको आइटी अडिट सम्पन्न भएको छ ।

सरकारले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षणमा ५१ सरकारी कार्यालयका वेबसाइट र सूचना प्रविधि प्रणालीहरूको आइटी सेक्युरिटी अडिट सम्पन्न भएको उल्लेख गरिएको छ ।

सर्वेक्षणका अनुसार सरकारी निकायका सूचना प्रविधि प्रणालीमा हुने साइबर सुरक्षा जोखिम न्युनिकरण र व्यवस्थापन गर्न ५१ सरकारी कार्यालयका वेबसाइट र सूचना प्रविधि प्रणालीहरूको सूचना प्रविधि प्रणाली अडिट (आइटी सेक्युरिटी अडिट) सम्पन्न भएको छ ।