कीवर्डहरू -

निजी प्राविधिक तथा व्यवसायिक शिक्षण संस्था नवीकरण अनलाइनबाटै गर्न सकिने

निजी प्राविधिक तथा व्यवसायिक शिक्षण संस्था नवीकरण अनलाइनबाटै गर्न सकिने

निजी प्राविधिक तथा व्यवसायिक शिक्षण संस्थाहरुको नवीकरण अनलाइन प्रणालीबाट गर्न शुरू गरिएको छ ।

सरकारले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षणमा नीजी प्राविधिक तथा व्यवसायिक शिक्षण संस्थाहरुको नवीकरण अनलाइनबाटै नवीकरण गर्न शुरू गरिएको उल्लेख गरिएको छ ।