कीवर्डहरू -

देशभर १० हजार ८ सय ५४ सार्वजनिक स्थानमा सीसीटीभी जडान

देशभर १० हजार ८ सय ५४ सार्वजनिक स्थानमा सीसीटीभी जडान

चालु आर्थिक वर्षको फागुनसम्म देशभर १० हजार ८ सय ५४ सार्वजनिक स्थानमा सीसीटीभी जडान भएको छ ।

सरकारले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षणमा १० हजार ८ सय ५४ सार्वजनिक स्थानमा सीसीटीभी जडान भएको उल्लेख गरिएको छ ।

आधुनिक प्रविधिको प्रयोग गरी अपराध अनुसन्धान, नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न आर्थिक वर्ष २०७७/७८ को फागुनसम्म १० हजार ८ सय ५४ सार्वजनिक स्थानमा सीसीटीभी जडान गरिएको हो ।