मंगलबार, १४ मङ्सिर, २०७८
Tuesday, 30 November, 2021

राष्ट्रिय गौरवका आयोजना अनलाइनबाटै अनुगमन

चालु आर्थिक वर्ष २०७७/७८ को फागुनसम्ममा ६७ आयोजनाको अनलाइन प्रणालीबाट अनुगमन गरी प्रतिवेदन तयार गरिएको छ । 

सरकारले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षणमा गत फागुनसम्ममा ६७ आयोजनाको अनलाइन प्रणालीबाट अनुगमन गरी प्रतिवेदन तयार गरिएको उल्लेख गरिएको छ । 

आर्थिक वर्ष २०७७/७८ फागुनसम्ममा राष्ट्रिय गौरवका आयोजना, रूपान्तरणकारी आयोजान, एवम अन्य राष्ट्रिय प्राथमिता प्राप्त समेत आयोजना गरी ६७ आयोजनाको अनलाइन प्रणालीबाट अनुगमन गरी प्रतिवेदन तयार गरिएको छ ।
 

सम्बन्धित समाचार