कीवर्डहरू -

राष्ट्रिय गौरवका आयोजना अनलाइनबाटै अनुगमन

राष्ट्रिय गौरवका आयोजना अनलाइनबाटै अनुगमन

चालु आर्थिक वर्ष २०७७/७८ को फागुनसम्ममा ६७ आयोजनाको अनलाइन प्रणालीबाट अनुगमन गरी प्रतिवेदन तयार गरिएको छ ।

सरकारले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षणमा गत फागुनसम्ममा ६७ आयोजनाको अनलाइन प्रणालीबाट अनुगमन गरी प्रतिवेदन तयार गरिएको उल्लेख गरिएको छ ।

आर्थिक वर्ष २०७७/७८ फागुनसम्ममा राष्ट्रिय गौरवका आयोजना, रूपान्तरणकारी आयोजान, एवम अन्य राष्ट्रिय प्राथमिता प्राप्त समेत आयोजना गरी ६७ आयोजनाको अनलाइन प्रणालीबाट अनुगमन गरी प्रतिवेदन तयार गरिएको छ ।