कीवर्डहरू -

सबै स्थानीय तहहरु शुत्र प्रणालीमा आवद्ध

सबै स्थानीय तहहरु शुत्र प्रणालीमा आवद्ध

चालु आर्थिक वर्ष २०७७/७८ को फागुनसम्ममा सबै स्थानीय तहहरु स्थानीय तहको सञ्चित कोष प्रणाली (शुत्र) मा आवद्ध भएका छन् ।

सरकारले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षणमा गत फागुनसम्ममा सबै स्थानीय तहहरु स्थानीय तह शूत्र प्रणालीमा आवद्ध भएको उल्लेख गरिएको छ ।