कीवर्डहरू -

संचार तथा सूचना प्रविधि मन्त्रालयलाई ७ अर्ब ७४ करोड बजेट विनियोजन

संचार तथा सूचना प्रविधि मन्त्रालयलाई ७ अर्ब ७४ करोड बजेट विनियोजन

संचार तथा सूचना प्रविधि मन्त्रालयलाई ७ अर्ब ७४ करोड बजेट विनियोजन भएको छ ।

आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै विष्णु पौडेलले संचार तथा सूचना प्रविधि मन्त्रालयलाई ७ अर्ब ७४ करोड बजेट विनियोजना गरिएको बताएका हुन् ।