कीवर्डहरू -

आगामी वर्ष नेशनल पेपेन्ट स्विच स्थापना गरिने र अफ्नै पेमेन्ट कार्ड ल्याउने 

आगामी वर्ष नेशनल पेपेन्ट स्विच स्थापना गरिने र अफ्नै पेमेन्ट कार्ड ल्याउने 

विद्युत्तिय भुत्तानीलाई सरल र सुरक्षित बनाइने छ । आगामी वर्ष नेशनल पेपेन्ट स्विच स्थापना गरिनेछ र नेपालको आफ्नै कार्ड वितरण गरिने कुरा आर्थिक वर्षको बजेटमा उल्लेख गरिएको छ । अर्थमन्त्री विष्णु पौडेले आर्थिक वर्षको बजेटमा विद्युत्तिय भुत्तानीका विभिन्न माध्यमलाई प्रयोगमा ल्याइने बताएका छन । क्युआर पेमेन्टलाई जोड दिने कुरा उल्लेख गरेका छन ।