शुक्रबार, १७ मङ्सिर, २०७८
Friday, 03 December, 2021

स्टार्टअपलाई ५ वर्षसम्म कर छूट

सरकारले स्टार्टअपलाई ५ वर्षसम्म कर छूट दिने भएको छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले स्टार्टअपलाई ५ वर्षसम्म कर छूट दिने बताएका हुन् । 

स्टार्टअप कम्पनी दर्ता भएको मिति देखि ५ वर्षसम्म आम्दानी कर नलाग्ने व्यवस्था भएको उनले बातए । 

सम्बन्धित समाचार