कीवर्डहरू -

स्टार्टअपलाई ५ वर्षसम्म कर छूट

स्टार्टअपलाई ५ वर्षसम्म कर छूट

सरकारले स्टार्टअपलाई ५ वर्षसम्म कर छूट दिने भएको छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले स्टार्टअपलाई ५ वर्षसम्म कर छूट दिने बताएका हुन् ।

स्टार्टअप कम्पनी दर्ता भएको मिति देखि ५ वर्षसम्म आम्दानी कर नलाग्ने व्यवस्था भएको उनले बातए ।