कीवर्डहरू -

पूर्वाञ्चल विश्वविद्यालयको वेबसाइट ह्याक, डेटा ह्याकरको नियन्त्रणमा

पूर्वाञ्चल विश्वविद्यालयको वेबसाइट ह्याक, डेटा ह्याकरको नियन्त्रणमा

पूर्वाञ्चल विश्वविद्यालयको वेबसाइट ह्याक भएको छ । पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालय को वेबसाइट ह्याक भएको हो ।

उक्त वेबसाइटमा हन्टर उमेरले वेबसाइट ह्याक गरेको उल्लेख गरिएको छ । ह्याक भएपछि वेबसाइटमा लेखिएको छ, ‘विद्यार्थीहरु नतिजा परिवर्तनका लागि चिन्ता लिनु पर्दैन् । मात्र मसँग सम्पर्क गर्नुहोस् ।’

जसमा सम्पर्कका लागि ह्याकरको फेसबुक आईडीको लिंक समेत दिइएको छ । विश्वविद्यालयले वेबसाइटमा राखेको नतिजाको डेटामा ह्याकरले पहुँच पाएको छ ।

हेर्नुस् ह्याकरले नतिजाको डेटामा पहुँच पाएको फोटो

\"\"

\"\"