सोमबार, ११ असोज, २०७८
Monday, 27 September, 2021

७५० रूपैयाँमा डटकम डोमेन दर्ता गर्दै नेष्ट नेपाल

नेष्ट नेपालले ७५० रूपैयाँमा डटकम डोमेन दर्ता गर्ने भएको छ । कम्पनीले अफर अन्तर्गत  ७५० रूपैयाँमा डटकम डोमेन दर्ता गर्न थालेको हो । 

७५० रूपैयाँमा डोमेन दर्ता गर्न प्रोमोकोड प्रयोग गर्नुपर्ने हुन्छ । NEST750 प्रोमो कोड प्रयोग गरेर ७५० रूपैयाँमा डोमेन दर्ता गर्न सकिने कम्पनीले जनाएको छ । 

यो अफर सिमित समयका लागि उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । नेष्ट नेपाल नेपालको एउटा होस्टिङ तथा डोमेन सेवा प्रदायक हो । 
 

सम्बन्धित समाचार