कीवर्डहरू -

७५० रूपैयाँमा डटकम डोमेन दर्ता गर्दै नेष्ट नेपाल

७५० रूपैयाँमा डटकम डोमेन दर्ता गर्दै नेष्ट नेपाल

नेष्ट नेपाल ले ७५० रूपैयाँमा डटकम डोमेन दर्ता गर्ने भएको छ । कम्पनीले अफर अन्तर्गत  ७५० रूपैयाँमा डटकम डोमेन दर्ता गर्न थालेको हो ।

७५० रूपैयाँमा डोमेन दर्ता गर्न प्रोमोकोड प्रयोग गर्नुपर्ने हुन्छ । NEST750 प्रोमो कोड प्रयोग गरेर ७५० रूपैयाँमा डोमेन दर्ता गर्न सकिने कम्पनीले जनाएको छ ।

यो अफर सिमित समयका लागि उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । नेष्ट नेपाल नेपालको एउटा होस्टिङ तथा डोमेन सेवा प्रदायक हो ।