कीवर्डहरू -

साओमीको दशैं अफर, टिभी खरिदमा विशेष छुट

साओमीको दशैं अफर, टिभी खरिदमा विशेष छुट

साओमी नेपालले हरेक शाओमी टेलिभिजनहरूको खरिदमा विशेष छुटको घोषणा गरेको छ । मीका ग्राहकहरुले यस अफर अनुरुप विभिन्न मी एलईडी टेलिभिजन र अन्यको खरिदमा छुटहरु प्राप्त गर्नेछन् ।

साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले शाओमीले ग्राहकहरुलाई यो चाडबाडको बेलामा नयाँ टेलिभिजन किन्न विशेष छुटको अफर ल्याएको बताए ।

टेलिभिजन खरिदमा छुट

\"\"

यसका साथै साओमी नेपालले ‘महा पर्वको उमङ्ग’ ‘दसैँ वीथ मी’ नामको अभियान पनि चलाइरहेको छ । यस अफर अन्तर्गत मी टीभीको खरिदमा १ जना भाग्यशाली ग्राहकले दैनिक मी वाच लाइट प्राप्त गर्नेछन् ।

मी फोन वा पोको फोनको खरीदमा २ जना भाग्यशाली ग्राहकहरुले दैनिक मी ब्लूटूथ स्पिकर प्राप्त गर्ने कम्पनीले जनाएको छ ।