कीवर्डहरू -

एनएमबिका ग्राहकलाई आईएमएस र एचआईएम इन्टरनेशनलको स्टोरमा १ हजार क्यास ब्याक

एनएमबिका ग्राहकलाई आईएमएस र एचआईएम इन्टरनेशनलको स्टोरमा १ हजार क्यास ब्याक

डा दसैँ, तिहार र छठ पर्वको अवसरमा एनएमबि बैंकको महा छुट अफर अन्तर्गत आईएमएस र एचआईएम इन्टरनेशनलको स्टोरमा छुट मिल्ने भएको छ ।

यस अफर अन्तर्गत एनएमबि बैंकका ग्राहकलाई आईएमएस र एचआईएम इन्टरनेशनलको स्टोरमा १ हजार क्यास ब्याक मिल्ने भएको छ ।

आईएमएस र एचआईएम इन्टरनेशनलको स्टोरबाट इलेक्ट्रोनिक्स तथा विभिन्न सामानको कम्तिमा २५ हजारसम्मका खरिदमा फ्ल्याट १ हजार क्यास ब्याक सुविधा पाउन सक्नेछन् । यो सुविधा सिमित अवधिको लागी मात्र उपलब्ध रहने बैंकले जनाएको छ ।