कीवर्डहरू -

४ महिनामा नेपाल भित्रिए २० करोड बढीका इयरफोन तथा हेडफोन

४ महिनामा नेपाल भित्रिए २० करोड बढीका इयरफोन तथा हेडफोन

गएको ४ महिनामा २० करोड बढीको हेडफोन तथा इयरफोन नेपालमा आयात भएका छन् ।गत साउन देखि कार्तिकसम्म २० करोड ४६ लाख ८८ हजार बराबरका हेडफोन तथा इयरफोन नेपाल भित्रिएका हुन् ।

भन्सार विभागकाको तथ्यांकमा पछिल्लो ४ महिनामा २० करोड बढीको २१ लाख २४ हजार ४६ पिस हेडफोन तथा इयरफोन आयात भएको उल्लेख गरिएको छ ।

गत आर्थिक वर्ष २०७७/७८ को साउनदेखि कात्तिक सम्म १६ करोड ६६ लाख ३९ हजारका ३४ लाख ७४ हजार ५१६ थान इयरफोन तथा हेडफोन आयात भएका थिए ।