कीवर्डहरू -

टोयोटाले पुरा गरेको छ, ६ दिने “रस टु मुस्ताङ्ग” नामक मुस्ताङ्ग यात्रा

टोयोटाले पुरा गरेको छ, ६ दिने “रस टु मुस्ताङ्ग” नामक मुस्ताङ्ग यात्रा

टोयोटाले आफ्ना ग्राहकहरुको लागि सदैव बिश्वशनिय र मजबुत सवारी साधनहरु उपलब्ध गराउदै आयको छ। टोयोटाको नया एस यु भी “रसमा पनि कम्पनीले उही बिरासतलाइ निरन्तरता दियको छ ।

हरेक प्रकारको सडकमा यसको प्रदर्शन शानदार रहेको छ । ७ वटा रस एस यु भी द्वारा गरियको ६ दिन लामो मुस्ताङ्ग यात्राले यो कुरालाई थप प्रमाणित गरेको छ ।


 फरक प्रकारका भौगोलिक अवस्थिति, धरातल र सडकहरु पार गर्दै मुस्ताङ्गसम्मको यात्रा पुरा गरियको थियो । फाल्गुण २० देखि काठमाडौबाट शुरु भयको यात्रा फाल्गुण २६ गते पोखरामाआइ सकियको थियो ।

टोयोटाको नया एस यु भी रसले खराव पहाडि सडक कुनै समस्या र रोकावट बिना आफ्नाो यात्रा पुरा गरेको छ । 
टोयोटाको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता युनाइटेड ट्रेड सिण्डिकेटका सदस्य र विभिन्न मिडियाकर्मिहरुको संयुक्त सहभागितामा यो यात्रा सफलतापुर्वक सम्पन्न भयको हो ।

रस टु मुस्ताङ्गमा सहभागी टोलीले, टोयोटाको पोखरा स्थित डिलर अटो ओयज प्रा. लि. को शोरुम बाट पुन ¥यालीको आयोजना गरेका थिय । उक्त ¥यालीमा पोखरास्थित टोयोटाका ग्राहक र मोटरका शौखिन अन्यग्राहकहरुको उल्लेख्य सहभागिता रहेको थियो। उक्त र्यालीआयोजनापश्चात १५ टोयोटा रश गडिको सोरुम बुकिङ पनि हुन पुग्यो ।

ख्इक्ष्त्ज् को एक डिभिजन युनाइटेड ट्रेड सिण्डिकेट टोयोटाको नेपालको लागि आधिकारिक बिक्रेता हो। नेपालमा टोयोटाले आफ्नो ५० वर्ष पुरा गरिसकेको छ । गुणस्तर, प्रदर्शन र कम्फोर्टमा टोयोटा अद्वितीय रहेको छ ।