कीवर्डहरू -

फोर्डले २०१९ संस्करणको फोर्ड फिगो बजारमा 

फोर्डले २०१९ संस्करणको फोर्ड फिगो बजारमा 

आधुनिक जीवनस्तरलाई ध्यानमा राखी फोर्डले आफ्नो प्रख्यात फोर्ड फिगोको मौलिक स्टायल, शक्तिशाली इन्जिन , मितव्ययी र आरामदायी यात्रालाई अझ परिमार्जित गरी २०१९ संस्करणको फोर्ड फिगो बजारमा मात्र रु.२४,९९,००० मा ल्याएको छ ।


फोर्ड फिगो अति लोकप्रिय तथा विश्वासिलो अब अझ परिमार्जित तथा ताजा अवतारमा २०१९ संस्करणको फोर्ड फिगो नेपालमा रु २४,९९,००० बाट उपलब्ध भएको छ । १२०० भन्दा बढी सुक्ष्म तथा ठूला परिवर्तन तथा परिमार्जनका साथ आकषर््ाक बाहिरी र आरमदायी भित्री बनावट, सुरक्षा सम्बन्धि उत्कृष्ट प्रविधि शक्तिशाली इन्जिन फोर्ड फिगोको सवारीलाई अझ बढी उत्कृष्ट र रमाइलो बनाइने विश्वास लिइएको छ ।


नयाँ फोर्ड फिगो दुई इन्जिन प्रकार र चार मोडल तथा सात रङ्गहरुमा उपलब्ध हुनेछ । फोर्ड फिगो प्रथम गाडी खरीदकर्ता तथा आफ्नो मूल्यको पुर्ण लाभ खोज्नेहरुको लागि पहिलो रोजाइको रुपमा रहँदै आएको छ । नयाँ संस्करणमा यी गुणहरुका साथै आजको आधुनिक जीवनशैलीलाई मध्यनजर गर्दै स्मार्ट टेक्नोलोजी तथा विशेषताहरु समावेश गरी ग्राहकवर्गलाई अझ बढी सन्तुष्टि प्रदान गर्न परिमार्जित रुपमा ल्याएको हो ।

\"\"

Ford Figo (Petrol 1.2L TiVCT)

Manual Transmission

Introductory Price (NPR)

New Ford Figo Ambiente

24,99,000/-

New Ford Figo Titanium

27,99,000/-

New Ford Figo Titanium AT

31,99,999/-

Ford Figo (Diesel 1.5L TDCi)

Manual Transmission

Introductory Price (NPR)

New Ford Figo Ambiente

27,99,000/-

New Ford Figo Titanium

29,99,000/-