कीवर्डहरू -

मेटाको एआई साम सार्वजनिक, फोटो र भिडियो भित्र रहेका वस्तुहरु फेला पार्न सक्ने

मेटाको एआई साम सार्वजनिक, फोटो र भिडियो भित्र रहेका वस्तुहरु फेला पार्न सक्ने

मेटाले फोटो तथा भिडियोभित्र रहेका विभिन्न वस्तुहरु फेला पार्न सक्ने आफ्नै एआई प्रविधि साम सार्वजनिक गरेको छ । अहिले विभिन्न कम्पनीहरले आफ्नै आर्टिफिसियल इन्टेलिजेन्स सार्वजनिक गरिरहँदा मेटाले साम सार्वजनिक गरेको हो ।

साम फेसबुकको फ्नो भाषिक मोडेल हो । मेटाले पहिलेदैखिनै पोस्टमा प्रयोगकर्ताहरुलाई ट्याग गर्न, कन्टेन्ट मोडरेट गर्न एआइको प्रयोग गर्दै आएको छ तर साम सार्वजनिक भएपछि यसले प्रयोगकर्तामाझ एआई टूलको पहुँच थप बढाउने कम्पनीको मान्यता छ ।

स्यामको पूर्ण रुप सेगमेन्ट एनिथिङ मोडेल हो । यसले प्रशिक्षण नगरिएको वस्तुको पनि पहिचान गर्न सक्ने हुँदा यो अरु एआई भन्दा भिन्न रहेको छ ।