कीवर्डहरू -

प्राइम कलेजमा आइसिटी मिटअप आज देखि सुरु

प्राइम कलेजमा आइसिटी मिटअप आज देखि सुरु

प्राइम कलेजमा आइसिटी मिटअप आज देखि सुरु भएको छ । प्राइम आइटी क्लबको आयोजना भएको कार्यक्रम डिसेम्बर १२ देखि डिसेम्बर १४ सम्म सञ्चालन हुने छ ।

यस कार्यक्रममा आर्टिफिसियल इन्टेलिजेन्स, साइबर सेक्युरिटि, ओपन डेटा, डिजाइन थिंकिङ, क्लाउड कम्प्युटिङ लगायतका वर्कसपहरु हुने छन् ।

यस मिटअपमा डिजिटल मार्केटिङ, बिग डेटा, कोडिङ बिना आइटी, विभिन्न शिर्षकमा प्यानल डिस्कसन लगायतका सेसनहरु हुने छन् ।