कीवर्डहरू -

अन्तरिक्षमा वियर लैजाने तयारी 

अन्तरिक्षमा वियर लैजाने तयारी 


एक मिडिया रिपोर्टको अनुसार अव छिट्टै नै वीयरलाई अन्तरिक्षमा लैजाने तयारी भएको छ । 


यसका लागि एक विशेष तयारी गरिदैछ । यदी यसो भएमा अन्तरिक्षमा जाने एस्ट्रोनटहरुले स्पेसमा वीयरको मज्जा लिन पाउनेछन । 


यसका लागि एक विशेष प्रकारको वोतल डिजाइनको तयारी गरिएको छ जसलाइ अष्टे«लियाको दुई कम्पनीले वनाएका छन् ।

यस वोतलमा पेसिब फीड सिस्टमको उपयोग गरिएको छ जुन सतहको माध्यमवाट वियरलाइ तलवाट माथि लैजान सकिनेछ । 
यस पश्रात यो धर्तीमा नै पेराबोकि फलाइटमा टेस्ट गरिनेछ । यसभन्दा पहिला अष्ट्रेलियन यी दुई कम्पनी चार पाइनस र स्पेज वियर वनाएको थिए ।


बैज्ञानिकहरुका अनुसार यो अनुसन्धान केबल बियरको मज्जा लिने मात्रै नभइ माइक्रोगा्रबिटीमा पिउने बानीलाइ कसरी प्रभावित पार्छ त्यसको पत्ता लगाउनु पनि हो ।