कीवर्डहरू -

एसईई दिएर बसेका विद्यार्थीलाई आईटीका कोर्षमा २४ प्रतिशत छुट दिदै ब्रोडवे इन्फोसिस

एसईई दिएर बसेका विद्यार्थीलाई आईटीका कोर्षमा २४ प्रतिशत छुट दिदै ब्रोडवे इन्फोसिस

आईटी ट्रेनिङ प्रदान गर्ने संस्था ब्रोडवे इन्फोसिसले एसईई दिएर बसेका विद्यार्थीहरूका लागि आईटीका कोर्षमा छुट दिने भएको छ । 

विद्यार्थीले आफ्नो खाली समय सीप सिक्न सदुपयोग गरून् भन्ने उद्देश्यले ब्रोडवेले आईटीका ट्रेनिङ कोर्षमा २४ प्रतिशत छुट दिने भएको हो । 

अबको समय आईटीको भएको र खाली समयको उपयोग गरेर विद्यार्थीले ब्रोडवेमा आईटीका सीपहरू सिकेर आफुलाई भविष्यका लागि तयार पार्न सक्ने ब्रोडवे इन्फोसिसका प्रबन्ध निर्देशक हरिकृष्ण अधिकारीले जानकारी दिए । 

यो अफर वैशाख १५ गतेसम्म लागु हुनेछ । एआई, साइबर सेक्युरिटी, प्रोग्रामिङ, डिजिटल मार्केटिङ लगायतका कोर्षमा एसईई दिएका विद्यार्थीले छुट पाउने छन् । 

थप जानकारीका लागि काठमाडौंको तीनकुनेमा रहेको ब्रोडवेको कार्यालय जान वा यहाँ क्लिक गर्न सकिनेछ ।