कीवर्डहरू -

सीजी टेलिकमको लाइसेन्स खारेज

सीजी टेलिकमको लाइसेन्स खारेज

सीजी टेलिकमको लाइसेन्स खारेज भएको छ । नियमानुसार लाइसेन्स नवीकरणका लागि आवेदन नदिदा दूरसञ्चार ऐन अनुसार सीजी टेलिकमको लाइसेन्स स्वतः खारेज भएको हो । 

दूरसञ्चार ऐनमा भएको व्यवस्था अनुसार सीजी टेलिकमले लाइसेन्स नवीकरणका लागि रकम बुझाएर मंसिर १६ गतेसम्म प्राधिकरणमा आवेदन दिनु पर्ने थियो । 

तर सीजीले लाइसेन्स नवीकरणका लागि तोकिएको समयमा आवेदन नदिदाँ ऐन अनुसार स्वतः खारेज भएको हो । मोबाइल सेवाका लागि युनिफाइड लाइसेन्स पाउन सीजी टेलिकमले लामोसमयदेखि प्रयास गर्दै आएको थियो । तर अब सीजीसँग अहिले भएको ग्रामीण दूरसञ्चार सेवाकै लाइसेन्स खारेज भएको छ ।