कीवर्डहरू -

डिशहोम फाइबरनेटको वार्षिक रिचार्ज गर्दा वा नयाँ जोड्दा थप ३ महिना बोनस

डिशहोम फाइबरनेटको वार्षिक रिचार्ज गर्दा वा नयाँ जोड्दा थप ३ महिना बोनस

डिशहोमले ‘खुशीको सेलिब्रेसन’  नामक अफर सार्वजनिक गरेको छ । नजिकिदै गरेको दशैं तिहारलाई लक्षित गर्दै डिशहोमले नयाँ अफर ल्याएको हो । 

यो अफर अन्तर्गत २०० तथा ३०० एमबिपिएसको बार्षिक रिचार्ज वा नयाँ कनेक्सन गर्दा थप ३ महिना बोनस प्रदान गरिनेछ । 

यो अफरमा सहभागी हुन ग्राहकहरुले नजिकको डिशहोम डिलर दाइ वा हट लाईन नं. ०१–५९७०३६५ मा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ । 

कम्पनीले हाल तीन लाख भन्दा बढी ग्राहकलाई  इन्टरनेट सेवा दिँदै आएको छ ।